Rambinay Yadav - रामबिनय यादव

  • Home
  • Nepal
  • Gaur
  • Rambinay Yadav - रामबिनय यादव

Rambinay Yadav - रामबिनय यादव Think Big, Dream Big ,Believe Big and the result will be Big

28/07/2025

# आधा दिन पनि लिन सकिने बिदा कुन हो ?
A) घर बिदा
B) भैपरी आउने र पर्व बिदा
C) बिरामी बिदा
D) सुत्केरी बिदा

28/07/2025

मधेस प्रदेशको वन तथा वातावरण मन्त्रालय अन्तर्गत कुल दरबन्दी कति रहेको छ ?
क) 1075
ख) 975
ग) 1235
घ) 875

ल आयो है  , मधेस प्रदेश को सहायक तेस्रो तह बनरक्षक को लिखित परिक्षाको परीक्षा केन्द्र को सूचना ।परिक्षा मिति र समय : 208...
25/07/2025

ल आयो है , मधेस प्रदेश को सहायक तेस्रो तह बनरक्षक को लिखित परिक्षाको परीक्षा केन्द्र को सूचना ।
परिक्षा मिति र समय : 2082/04/28 गते दिउसो 3 बजे

सबै लोकसेवा परिक्षाको लागि महत्त्वपूर्ण संरक्षित क्षेत्रहरू बारे सम्पुर्ण  प्रस्नहरु एकै ठाउँमा
21/07/2025

सबै लोकसेवा परिक्षाको लागि महत्त्वपूर्ण
संरक्षित क्षेत्रहरू बारे सम्पुर्ण प्रस्नहरु एकै ठाउँमा

19/07/2025

सालक उद्धार तथा पुनः वासस्थान कार्य ।

बिदाको बारेमा  अध्यन गर्दा  यो सुत्र लाई पनि याद गर्नुहोला पछि Revision गर्दा सजिलो हुनेछ ।
19/07/2025

बिदाको बारेमा अध्यन गर्दा यो सुत्र लाई पनि याद गर्नुहोला पछि Revision गर्दा सजिलो हुनेछ ।

30/04/2025

2. बन्यजन्तुले गरेको क्षतिको राहत निर्देशिका 2080 अनुसार कतिवटा बन्यजन्तुले क्षती गरेमा राहत रकम दिने ब्यवस्था रहेको छ ?
क) 14
ख ) 15
ग ) 10
घ) 16

30/04/2025

कृष्णसार संरक्षण क्षेत्र कुन जिल्लामा पर्दछ ?

क) बाँके
ख) बर्दिया
ग ) नेपालगन्ज
घ ) क र ख दुबै जिल्लामा

कस्तो भयो आजको exam । कति वटा question haru मिलाउनु भयो । यसको solution video  Creator Binay Yadav Youtube channel ma aa...
01/05/2024

कस्तो भयो आजको exam । कति वटा question haru मिलाउनु भयो । यसको solution video Creator Binay Yadav Youtube channel ma aaunex .Check Garnuhola

Address

Maulapur
Gaur

Alerts

Be the first to know and let us send you an email when Rambinay Yadav - रामबिनय यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rambinay Yadav - रामबिनय यादव:

Shortcuts

Share

Category