जुडशीतल पर्व कहिले मनाइन्छ ?
Loksewa Tech Guide
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Tech Guide, Education, Katmandu, Gaur.
07/02/2026
आज संचालित शाखा अधिकृत को प्रथम चरणको परीक्षा सम्बन्धी सुचना !!! नतिजा १५ दिन भित्र ल्याउने लक्ष्य !!! कुल २३ हजार ४ सय ८९ जना सहभागी (फारम भरेर स्वीकृत भएका मध्ये ८६.९४%) !!!
07/02/2026
Just 1 minute ⏱️ and your 2 marks secured 🙌 | Apply Smart
SERVER DOWN ❗ आर्थिक गणना २०८२ Vacancy | अब २ दिन मात्र बाँकी ⏰
06/02/2026
📢 आज विज्ञापन भएको CTEVT कार्यालय सहायक/सहलेखापाल पदको पाठ्यक्रम 📘
आज CTEVT द्वारा कार्यालय सहायक/सहलेखापाल (सामान्य प्रशासन/लेखा) पदमा विज्ञापन प्रकाशित भएको छ।
◾️ माग संख्या: १६ (खुला/समावेशी)
📚 पाठ्यक्रम मुख्य बुँदा:
✔️ सामान्य ज्ञान
✔️ सामान्य प्रशासन
✔️ लेखा प्रणाली
✔️ कार्यालय व्यवस्थापन
✔️ कम्प्युटर तथा टाइपिङ
✔️ नेपाली/अंग्रेजी भाषा
🎯 परीक्षा तयारी गर्न इच्छुक सबैका लागि उपयोगी जानकारी।
Lumbini Pradesh 4th Level New Vacancy 2082 | सरकारी जागिर | Message us to apply
#लुम्बिनीप्रदेश #सरकारीजागिर #लोकसेवा
तिमी माछा त होइनौ ? सोच एकछिन… ⏳
+2 पास र Diploma अध्ययन गरेका उम्मेदवारले
Ganak पदमा आवेदन दिन मिल्नेछ ✔️
Online Form भर्न समस्या छ ?
📩 हामीलाई Message गर्नुहोस्
👉 हामी Form Apply गरिदिन्छौँ
05/02/2026
राष्ट्रिय तथ्याङ्क कार्यालयको आर्थिक गणनाका लागि
४,४३९ गणक/सुपरिवेक्षक पदमा
१,१३,३५० आवेदन परिसकेको छ।
📢 आवेदन मिति ५ दिन थप !
✅ डिप्लोमा पढेकाले पनि गणकमा फर्म भर्न मिल्छ।
📝 Online Form ? Inbox Us 😊
03/02/2026
मात्र 2 दिन बाँकी छ, Form भर्ने service available! Apply गर्न चाहनुहुन्छ ? हामी तपाईंको तर्फबाट पनि apply गरिदिन्छौं
Form भर्ने service available! Apply गर्न चाहनुहुन्छ ? हामी तपाईंको तर्फबाट पनि apply गरिदिन्छौं ।
01/02/2026
राष्ट्रिय आर्थिक गणना सम्बन्धित काम
घरमै बसेर फाराम भर्न अवसर
२ महिनामै ८०,०००+ कमाउने मौका
गणक / सुपरिवेक्षक फाराम भर्नु छ?
अहिले नै मेसेज गर्नुहोस्
Click here to claim your Sponsored Listing.
Location
Category
Culinary Team
Attire
Website
Address
Katmandu
Gaur
44500