Shri Trishakti Academy Katahariya

Shri Trishakti Academy Katahariya

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shri Trishakti Academy Katahariya, Katahariya-05, Rautahat, Chandrapur.

27/03/2026

राम नवमीको पावन अवसरमा सम्पूर्ण अभिभावक , छात्र, छात्रा तथा नेपाली दाजुभाइ , दिदीबहिनीहरूमा हार्दिक शुभकामना ! मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले सबै को जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस् ।

🙏🙏 शुभ रामनवमी !🙏🙏

22/03/2026

📢📢 भर्ना खुल्यो ! भर्ना खुल्यो !! 📢📢
🌟 शैक्षिक सत्र २०८३ का लागि भर्ना खुल्ला 🌟
🏫 श्री त्रिशक्ति एकेडेमी इङ्ग्लिस बोर्डिङ स्कुल
📍 कटहरिया–५, रौतहट
🎓 PG देखि कक्षा ८ सम्म नयाँ भर्ना तथा सीमित सिट उपलब्ध
✨ ३२ वर्षदेखि उत्कृष्टताको निरन्तर यात्रा
🏆 कटहरियाको गौरव, अभिभावकको पहिलो रोजाइ
📖 हाम्रो लक्ष्य
विद्यार्थीहरूलाई गुणस्तरीय, व्यवहारिक तथा जीवन उपयोगी शिक्षा प्रदान गर्दै उनीहरूको सर्वाङ्गीण विकास गर्नु हाम्रो प्रमुख उद्देश्य हो। हामी बालबालिकाको शैक्षिक, नैतिक, सामाजिक तथा सृजनात्मक क्षमताको विकासमा निरन्तर प्रयासरत छौं।
📚 हाम्रा विशेष सुविधाहरू
✔️ अनुभवी, दक्ष तथा समर्पित शिक्षक-शिक्षिका टोली
✔️ अङ्ग्रेजी माध्यममा आधुनिक र गुणस्तरीय शिक्षा
✔️ स्मार्ट तथा प्रविधिमैत्री कक्षा कोठा
✔️ व्यवस्थित विज्ञान तथा कम्प्युटर प्रयोगशाला
✔️ पुस्तकालय तथा अध्ययन सामग्रीको पर्याप्त व्यवस्था
✔️ अतिरिक्त क्रियाकलापहरू (ECA) – खेलकुद, नृत्य, संगीत, हाजिरीजवाफ आदि
✔️ अनुशासित, सुरक्षित र बालमैत्री वातावरण
✔️ नियमित परीक्षा, मूल्याङ्कन तथा अभिभावकसँग प्रगति प्रतिवेदन
✔️ नैतिक शिक्षा तथा चरित्र निर्माणमा विशेष जोड
✔️ कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा (Remedial Classes)
👨‍🏫 हाम्रो विशेषता
👉 प्रत्येक विद्यार्थीप्रति व्यक्तिगत ध्यान
👉 सिकाइलाई व्यवहारिक र रोचक बनाउने प्रयास
👉 विद्यार्थीको आत्मविश्वास र नेतृत्व क्षमताको विकास
👉 विद्यालय र अभिभावकबीच सुदृढ सहकार्य
🎯 किन हाम्रो विद्यालय नै छनौट गर्ने?
किनभने यहाँ शिक्षा मात्र होइन, संस्कार, अनुशासन र उज्ज्वल भविष्यको आधार निर्माण गरिन्छ।
📝 भर्ना प्रक्रिया सुरु भइसकेको छ
⏳ सीमित सिट भएकाले समयमै सम्पर्क गर्नुहोस्
🎯 आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि आजै सही निर्णय लिनुहोस्!
📞 थप जानकारी तथा भर्नाका लागि सम्पर्क गर्नुहोस्:
[9855025090]
🙏 श्री त्रिशक्ति एकेडेमी परिवार तपाईंलाई हार्दिक स्वागत गर्दछ 🙏

20/03/2026

ईद-उल-फित्रको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Shri Trishakti Academy Katahariya

20/03/2026

सूचना ।। सूचना ।।।। सूचना ।।।
वार्षिक परिक्षा समबन्धि सूचना ।।

Photos from Shri Trishakti Academy Katahariya's post 08/03/2026

Free Admission Opens for the new academic session at Shri Trishakti Academy Katahariya
Grap the opportunity !
Limited Seat Available :-

02/03/2026

Happy Holi 2082 ! 🎉
Nepal

Photos from Shri Trishakti Academy Katahariya's post 18/02/2026

𝐏𝐫𝐢𝐳𝐞 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐢𝐨𝐧 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 |
आज श्री त्रिशक्ति एकेडेमी इङ्लिस बोर्डिङ स्कुल, कटहरिया–५, रौतहट मा तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा विद्यालय प्रशासन तथा शिक्षकहरूको उपस्थितिमा कक्षा अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यस अवसरमा विद्यालयले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै भविष्यमा अझ राम्रो प्रदर्शन गर्न शुभकामना व्यक्त गर्यो।
विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउने र अध्ययनतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। 🎓🏅

15/02/2026

Happy Mahashivratri !

14/02/2026

Happy Birthday to you Paridhi ! Class One !
God bless you !

11/02/2026

𝐇𝐚𝐩𝐩𝐲 𝐁𝐢𝐫𝐭𝐡𝐝𝐚𝐲 👑
Warmest Birthday Wishes to our dear Academic Director Mr. Rohit Shah Sir !
Your leadership, wisdom, and constant support have shaped our institution into a center of quality learning. We are truly grateful for your hard work and commitment. May your birthday be as inspiring and wonderful as you are to all of us.

30/01/2026

देशको माटो र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राणको आहुति दिने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली! 🇳🇵
वीर शहीदहरू अमर रहून्!"

23/01/2026

Speech from Sandhya on Cultural Program !

Want your school to be the top-listed School/college in Chandrapur?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Katahariya-05, Rautahat
Chandrapur
055