Janta primary school ,Durga Bhagwati R.M.-1,Rautahat

  • Home
  • Nepal
  • Gaur
  • Janta primary school ,Durga Bhagwati R.M.-1,Rautahat

Janta primary school ,Durga Bhagwati R.M.-1,Rautahat Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janta primary school ,Durga Bhagwati R.M.-1,Rautahat, School, ganga pipra, Gaur.

11/11/2025
Happy Birthday to u Aaryan jha(class 5)
06/06/2024

Happy Birthday to u Aaryan jha(class 5)

सूचना :-थप जाडो बिदा २०८०-१०-२ देखि २०८०-१०-०४बिहीबार सम्म तथा  शुक्रबार र शनिबार पनि  बिदा रहेको ले दुर्गा भगवती  गा. प...
15/01/2024

सूचना :-थप जाडो बिदा २०८०-१०-२ देखि २०८०-१०-०४बिहीबार सम्म तथा शुक्रबार र शनिबार पनि बिदा रहेको ले दुर्गा भगवती गा. पा. शिक्षा शाखा को मिति २०८०/१०/०१गतेको प्राप्त जानकारी अनुसार यस विद्यालयको पठनपाठन मिति २०८०/१०/०२देखि२०८०/१०/ ०६गते शनिबार सम्म बन्द रहने र २०८०/१०/०७गते आइतबार देखि पूर्वगत रुपमा विद्यालय सञ्चालन हुने व्यहोरा को जानकारीको लागि अनुरोध छ।

माघे संक्रान्तिको शुभ उपलक्ष्यमा शिक्षक-कर्मचारी ,अभिभावक तथा  विद्यार्थी भाइ-बहिनी  लगायत सम्पूर्णमा विद्यालय परिवारको ...
15/01/2024

माघे संक्रान्तिको शुभ उपलक्ष्यमा शिक्षक-कर्मचारी ,अभिभावक तथा विद्यार्थी भाइ-बहिनी लगायत सम्पूर्णमा विद्यालय परिवारको तर्फबाट सु-स्वास्थ्य ,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।।
Janta primary school Durga bhagawati R. m. 1 , Rautahat
wishes

आदरणीय अभिभावकज्यूहरु र प्यारो  विद्यार्थीहरुनमस्कार!भोलि मिति (२०८०/०५/२८) गते(बिहीबार) गृह मंत्रालय को सूचना अनुसार शो...
13/09/2023

आदरणीय अभिभावकज्यूहरु र प्यारो विद्यार्थीहरु
नमस्कार!

भोलि मिति (२०८०/०५/२८) गते(बिहीबार) गृह मंत्रालय को सूचना अनुसार शोक बिदा भएकोले भोलि सार्वजनिक बिदा को कारण बिधालय बन्द रह्ने भन्ने सूचना को जानकारी गराउँदछौ।

साथै विद्यालय पुनः शुक्रबार(२०८०/०५/२९) गते बाट सञ्चालन हुने र बिहान समय ७:००बालदिवसको कार्यक्रम मनाउने जानकारी गराउँदछौ।

श्री जनता प्रा. बि. विद्यालय, गंगापिपरा, रौतहट

Address

Ganga Pipra
Gaur
DURGABHAGAWATI

Telephone

+9779845230355

Website

Alerts

Be the first to know and let us send you an email when Janta primary school ,Durga Bhagwati R.M.-1,Rautahat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category