Tulsi Prasad Sapkota

Tulsi Prasad Sapkota I Love self Emplyment due to which I running small store. Where various good and services are avaible

@ Maulakalika with Baba & Aama
13/02/2021

@ Maulakalika with Baba & Aama

Jaya mata maula kalika
27/01/2021

Jaya mata maula kalika

Me n my
14/01/2021

Me n my

Suscribe:
01/05/2020

Suscribe:

Being a teacher of Secondary level computer science most of the vedios are of cource of Secondary Level according to Curicurrium of NEB, Nepal. Some time the...

24/04/2020

Need Any help Fro computer ....
Class 9, 10, 11, 12...

21/06/2017

Din deri Bitisakexan ..............

जनै धारण गर्नाका फाइदाहरू:१) जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जोडीएका नियमहरू पालन गर्दछ उक्त म...
13/08/2016

जनै धारण गर्नाका फाइदाहरू:
१) जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जोडीएका नियमहरू पालन गर्दछ उक्त मानिस मल-मूत्र त्याग गर्ने बेलमा आफ्नो मुख बन्द गर्छन् । यसो गर्नाले मानिसहरू फोहर स्थानमा पाइने जीवाणु र कीटाणुहरूका प्रकोपबाट सजिलै बच्न सक्छन् ।

२) किड्नीको सुरक्षा : जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूका पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।

३) हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएको छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरको आशंका अन्य मानिसहरूको तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगको सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयोग पुर्याउँछ ।

४) घुर्ने बानीको अन्त्य : जनै धारण गर्ने मानिसका घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसो तात्पर्य के हो भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसका घुर्ने काम गर्दैन ।

५) कब्जियतबाट छुटकारा : जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसो गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसको संबंध सोझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।

६) शुक्राकीटको रक्षा : दाँया कान हुँदै जाने नसाहरूको सम्बन्ध अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ। यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ। यसबाट मानिसको बल तथा तेज वृद्ध् िहुन्छ।

७) स्मरण शक्ति‍को रक्षा : कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्तिाको क्षय हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूका कान निमोठ्ने कारण यही भएर नै हो ।

८) आचरणको शुद्धताले बढ्छ मानसिक बल : काँधमा जनै छ भन्ने कुराको एहसास मात्रैले पनि मानिस खराब आचरण गर्नबाट हच्किन्छ । पवित्रताको एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणको शुद्धताले मानसिक बल बढ्दछ।

९) दुष्ट आत्माहरूबाट रक्षा : हाम्रो मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन अउँदैनन्। यसका्े कारण के हो भने जनै धारण गर्ने मानिस आफैँ पवित्र आत्म रूप बनेको हुन्छ र त्यसमा स्वतस् आध्यात्मिँक ऊर्जाको विकास भएको पाइन्छ।

22nd Century..........
05/05/2016

22nd Century..........

29/03/2016

DTCS009: Not 5% or 10% fully up to 25% discount

Beauty Of Nepal
17/02/2016

Beauty Of Nepal

Address

Gaindakot

Alerts

Be the first to know and let us send you an email when Tulsi Prasad Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tulsi Prasad Sapkota:

Shortcuts

Share