07/03/2026
मितिः-२०८२/११/२३
आदरणीय अभिभावक ज्यूहरु
नमस्कार
विषयः- विदा सम्बन्धमा ।
महोदय
उपरोक्त सम्बन्धमा, मिति २०८२ फाल्गुन २४ गते आईतवार
का दिन " आन्तर्राष्ट्रिय नारी दिवस" परेको हुँदा उक्त दिन यस श्री राजाजी ईङ्गलिस बोर्डिङ्ग स्कूल विदा हुने हाम्रा सम्पूर्ण अभिभावक, शिक्षकवर्ग, कर्मचारी र विधार्थीहरुमा जानकारी गरिन्छ ।
साथै मिति २०८२ फाल्गुन २५ गते सोमबारका दिनबाट निय- मित रुपमा विद्यालयको सम्पूर्ण पठ्न पाठ्न सुचारु हुने यसै सुचना द्वारा जानकारी गरिन्छ ।