22/07/2022
अनुशासन नै राष्ट्रको मूल जग हो, शारिरिक माँशिक सँवेगात्मक पक्षको जग वलियो बनाउने उद्देश्यले पून:गो वै ज मा वि सप्तरीमा,हालै मात्र राष्ट्रिय सेवा दलद्वारा सँचालित NCC जुनियर डिभिजन तर्फ तालिम सुचारु भएको छ साथै अबको हप्ता दिनभित्रै NCC सिनियर डिभिजनको तालिम हुने सम्बन्धित सबैमा जानकारी।सिनियरको तालिममा भाग लिन SEE उतीर्ण, ११ भर्ना भएको र हाल कक्षा १२ अध्ययनरत भएका विद्यार्थीहरु। गो वै ज मावि।