Saraswati youth club malika dailekh

Saraswati youth club malika dailekh Our goal:change the community ��

26/02/2022
हाम्रो क्ल्बका सदस्य रेशम मल्लज्यु बाट खेलकुद ब्यास्थापनको लागि रु१००५ सहयोग प्राप्त भएको छ।तपाई लाई मुरि मुरी धन्यवाद 🙏...
26/02/2022

हाम्रो क्ल्बका सदस्य रेशम मल्लज्यु बाट खेलकुद ब्यास्थापनको लागि रु१००५ सहयोग प्राप्त भएको छ।तपाई लाई मुरि मुरी धन्यवाद 🙏🙏

यस क्ल्बका अर्का सदस्य होनहार युवा समाजसेबी रमेश बहादुर शाहीले खेलकुद ब्याबस्थापनको लागि रु १००० सहयोग गर्नु भएको छ।तपाई...
26/02/2022

यस क्ल्बका अर्का सदस्य होनहार युवा समाजसेबी रमेश बहादुर शाहीले खेलकुद ब्याबस्थापनको लागि रु १००० सहयोग गर्नु भएको छ।तपाई लाई धेरै धेरै आभार प्रकट गर्दछौ।🙏🙏

हाम्रो यस कल्बका सदस्य होनाहार ब्याक्तित्व समाजसेबी भरत शाहीले यस कल्बको भलिबल टिमको लागि रु १००० रुपैया सहयोग गर्नु भये...
26/02/2022

हाम्रो यस कल्बका सदस्य होनाहार ब्याक्तित्व समाजसेबी भरत शाहीले यस कल्बको भलिबल टिमको लागि रु १००० रुपैया सहयोग गर्नु भयेकोमा हार्दिक धन्यवाद ब्यात्त गर्दछौ।🙏🙏

30/09/2020

कोरोना आफै आउदैन उसले हामी र हाम्रो गाउँघर सम्म आउन भरपुर प्रयास गरिरहेको छ।त्यसैले तपाईं बाहिर ठाउँ बाट घर आउदै हुनुहुन्छ भने सजक बन्नुहोस कहि तपाई आफ्नो परिवार को लागि कोरोना भाईरश नासोको रुपमा ल्याउदै हुनुन्छ कि।।

हाम्रो यस सरस्वती युबा क्लब का अध्यक्ष श्री रमेश बहादुर शाहिको आज जन्मदिन परेको ले उहाँ लाई जन्मदिन को भब्य सुभकामना 🎉🎉🎇...
31/03/2020

हाम्रो यस सरस्वती युबा क्लब का अध्यक्ष श्री रमेश बहादुर शाहिको आज जन्मदिन परेको ले उहाँ लाई जन्मदिन को भब्य सुभकामना 🎉🎉🎇🎇
यश कल्ब को प्रगती मा उहाँ ले पुर्यायको योगदान प्रती सम्मान छ।।

corona virus bishesh sachetanaa abhiyaanDullu municipality 13 dailekh400 corona related poster distribution             ...
26/03/2020

corona virus bishesh sachetanaa abhiyaan
Dullu municipality 13 dailekh
400 corona related poster distribution
And
100 ghardhurimaa Sabun bitaran abhiyan sampanna bhayo...

सरस्वती युवा क्लब को आयोजना मा श्री कृष्ण जात्रा।दु.न.पा.१३.दैलेख ..(२०७६/०५/०७ गते)
24/08/2019

सरस्वती युवा क्लब को आयोजना मा श्री कृष्ण जात्रा।दु.न.पा.१३.दैलेख ..
(२०७६/०५/०७ गते)

Address

Dullu

Alerts

Be the first to know and let us send you an email when Saraswati youth club malika dailekh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saraswati youth club malika dailekh:

Shortcuts

Share

Category