विजया मा.वि. दुल्लु दैलेख

  • Home
  • Nepal
  • Dullu
  • विजया मा.वि. दुल्लु दैलेख

विजया मा.वि. दुल्लु दैलेख ��दैलेख जिल्लाको एक मात्र बहु प्रतिष्ठित श्री विजया नमूना माध्यमिक विद्यालय दुल्लु नगरपालिका ०७ खालिचाखा दैलेख ��

09/12/2025
09/12/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Ghanashyam Upadhayaya, Harimaya Subedi, Sandesh Pokharel, Zihdi Dharma, Bhawona Shahi, अधुरो सपना

२०८२/०८/१९ शुक्रबारको दिन सञ्चालन भएको कविता प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने भाइबहिनीहरूलाई पुरस्कार वितरण कार...
07/12/2025

२०८२/०८/१९ शुक्रबारको दिन सञ्चालन भएको कविता प्रतियोगितामा विभिन्न स्थान प्राप्त गर्ने भाइबहिनीहरूलाई पुरस्कार वितरण कार्यक्रम मिति २०८२-०८-२१ गते

२०८२ सालको SEE परीक्षा आवेदन फाराम भर्ने समय थप । (२०८२/०८/२४ गत्ते सम्म)
03/12/2025

२०८२ सालको SEE परीक्षा आवेदन फाराम भर्ने समय थप । (२०८२/०८/२४ गत्ते सम्म)

👏🏼💐हार्दिक बधाई 👏🏼💐महिला हिंसा विरुद्धको १६ दिने अभियान काे अवसरमा दुल्लु नगरपालिकाले आयोजना गरेकाे वक्तित्वकला प्रतियोग...
03/12/2025

👏🏼💐हार्दिक बधाई 👏🏼💐
महिला हिंसा विरुद्धको १६ दिने अभियान काे अवसरमा दुल्लु नगरपालिकाले आयोजना गरेकाे वक्तित्वकला प्रतियोगितामा हाम्रो यस विजया माध्यमिक विद्यालय दुल्लुमा कक्षा १० मा अध्ययनरत छात्रा तारा थापाले प्रथम स्थान ल्याउन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त
गर्दछौं ।

शैक्षिक सत्र २०८२ सालको कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम भर्ने सम्बन्धी सूचना।
13/10/2025

शैक्षिक सत्र २०८२ सालको कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम भर्ने सम्बन्धी सूचना।

Big thanks to Ghanashyam Upadhayayafor all your support! Congrats for being top fans on a streak 🔥!
13/10/2025

Big thanks to Ghanashyam Upadhayaya

for all your support! Congrats for being top fans on a streak 🔥!

कक्षा १२ को पूराना आंशिक परीक्षार्थीहरूको (रजिष्ट्रेशन नंम्बर शुरुका दुई अंक ५६ देखि ७३ सम्म) परीक्षाफल
09/10/2025

कक्षा १२ को पूराना आंशिक परीक्षार्थीहरूको (रजिष्ट्रेशन नंम्बर शुरुका दुई अंक ५६ देखि ७३ सम्म) परीक्षाफल

कक्षा १२ को पूराना आंशिक परीक्षार्थीहरूको (रजिष्ट्रेशन नंम्बर शुरुका दुई अंक ५६ देखि ७३ सम्म) परीक्षाफल

23/03/2025

प्रिय SEE students ❤️❤️👇🏻

1) आज हुने Com.mathematics को परिक्षामा सबै questions attempt गर्नुहोला ।।कुनै पनि questions नछोड्नु होला ।

2) प्रश्नले भनेको के छ ध्यान दिएर बुझेर लेख्नुहोला ।

3) पेपर तपाईंहरुले जानेकै आउने छ तपाईंहरुलाई Pass हुन 27 अङ्क मात्र चाहिएको हो । 16 ओटा प्रश्नहरुमा KUA questions हरु तपाईंहरुले जानेकै आउनेछ।

4) Higher ability questions पनि सम्बन्धि question सङ्ग नै आधारित रहेर सोध्नेछ । बुझेर सामाधान गर्नुहोला ।।

5) कुनै पनि question नछोड्नु होला समयको ख्याल गरि भाषा धेरै लामो नलेख्नुहोला गणित विषयले भाषा धेरै खोज्दैन । चाहे भन्दा बढी भाषा नलेख्नुहोला suitable भाषा लेख्नुहोला ।

6) उत्तरपुस्तिका सजाएर राम्रो सङ्ग सफा सङ्ग लेख्नुहोला ।धेरै केरमेट नगर्नुहोला ।

7) बरु writing नराम्रो होस केहि छैन चिनिने ,देखिने र स्पष्ट बुझ्न सक्ने हुनु पर्यो ।

8 ) चित्रहरु बनाउदा पेन्सिल को प्रयोग गर्नुहोला ।पेपरमा आएका सबै जति चित्रहरु यदि समय भएमा बनाइदिनुहोला ।

9) 3 घण्टा नै परिक्षाहलमा बस्नुहोला । नडराइकन लेख्नुहोला ।

शुभकामना !!❤️❤️

Copied

शैक्षिक सत्र २०८१ सालको एसइ परीक्षामा समावेश हुने विद्यार्थीहरूको लागि  परीक्षा आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी ...
29/12/2024

शैक्षिक सत्र २०८१ सालको एसइ परीक्षामा समावेश हुने विद्यार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचनासू ।

शैक्षिक सत्र २०८१/०८२ मा  कक्षा ११ मा भर्ना भएकाका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फारम सम्बन्धी सूचना
28/12/2024

शैक्षिक सत्र २०८१/०८२ मा कक्षा ११ मा भर्ना भएकाका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फारम सम्बन्धी सूचना

Address

Dullu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+9779858051752

Alerts

Be the first to know and let us send you an email when विजया मा.वि. दुल्लु दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to विजया मा.वि. दुल्लु दैलेख:

Shortcuts

Share

Category