04/07/2025
🎉🎉विद्यार्थी भर्ना सम्बन्धी सूचना 🎉🎉
A public school is located at Badikedar-3,Ghangal,Doti. It was established in 2012 BS as Pipal chautari Primary school.
Name changed in 3032 BS as Ghangal primary school. Since 2034 name changed in Birendra lower secondary school.Upgraded in 2054 and 2067 कुनै पनि व्यक्तिको व्यक्तित्व विकासको लागि शिक्षा अपरिहार्य छ ।
04/07/2025
🎉🎉विद्यार्थी भर्ना सम्बन्धी सूचना 🎉🎉
07/03/2025
यस वडिकेदार गाउपालिका वडा न. ३ मा अवस्थित यस श्री विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १०(SEE) का विद्यार्थी भाइबहिनीहरुको विदाइ तथा भेरि भेटौला कार्यक्रम आज मिति २०८१-११-२३ गतेका दिन कक्षा ९ मा अध्ययनरत विद्यार्थी भाइबहिनीकाे आयाेजनामा सम्पन्न भएकाे छ । अन्तमा सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाइ आउदै गरेको SEE परिक्षाको सफलताको अग्रिम शुभकामना ।
01/02/2025
🎉🎉🎉हार्दिक निमन्त्रणा 🎉🎉🎉
06/12/2024
12/07/2024
Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Prashant Bohara, Ojha Dhan, टेक बिष्ट
05/07/2024
सम्बन्धित सबैका लागि
02/07/2024
सम्बन्धित सबैकाे लागि
29/06/2024
Shout out to my newest followers! Excited to have you onboard! Chakra Sapkota, Sapkota Done, Pãdãmjhãrñã Møøgør, Tulshi Bist Sanu
14/05/2024
विद्यालयको पुरानो कार्यक्रमको भिडियो।
23/04/2024
कक्षा १२ का परीक्षार्थीहरुमा जानकारी :
यो तल दिइएको राष्ट्रिय परीक्षा वोर्डले उपलब्ध गराउने कक्षा-१२ को वार्षिक परीक्षाको मूल उत्तरपुस्तिका हो । परीक्षार्थीले दिइएको विवरण स्पष्टसँग भर्नुपर्ने छ ।
१. कक्षा - १२
२. बिषय र विषय कोड - परीक्षा तालिका अनुसार सम्बन्धित दिनको विषयको नाम र विषयको कोड नम्बर प्रवेशपत्रमा उल्लेख भएअनुसार लेख्ने ।
३. भाषाको माध्यम - नेपाली विषयको हकमा नेपाली, अङ्ग्रेजी विषयको हकमा अङ्ग्रेजी र अन्य विषयको हकमा जुन माध्यममा उत्तर लेख्ने हो सोही भाषा वा नेपाली + अङ्ग्रेजी लेख्ने ।
४. थप उत्तरपुस्तिका संख्या - जतिवटा उत्तरपुस्तिका थप गरिन्छ त्यति संख्या + गर्दै लख्ने ।
५. परीक्षा मिति - परीक्षा दिने दिनको मिति पूरा ८ अंकमा लेख्ने ।
६. सिम्बोल न. अंकमा - प्रवेशपत्रमा रातो अक्षरमा लेखिएको सिम्बोल न. प्रत्येक कोठामा एकएक गरि
लेख्ने । अक्षरमा - सिम्बोल न. अक्षरमा लेख्ने।जस्तै ...करोड ...लाख...हजार.....सय.....।
७. रजिस्ट्रेशन न. - यो नम्बर पनि प्रवेशपत्रमा उल्लेख हुन्छ, जुन ८० वाट सुरु भएको हुन्छ, प्रत्येक कोठामा एकएक अंक लेख्ने ।
८.थप उत्तरपुस्तिका न. - उत्तरपुस्तिका थप गरेको खण्डमा थप उत्तरपुस्तिकामा भएको नम्बर यहाँ उल्लेख गर्ने ।
यस वाहेक हाजिरी पुस्तिकामा समेत आफ्नो विवरण र मूल उत्तरपुस्तिका नम्बर उल्लेख गर्नुपर्छ । मूल उत्तरपुस्तिकाको दाहिनेपट्टी माथि लेखिएको नम्बर मूल उत्तरपुस्तिका नम्बर हो ।
पुनश्च: विवरण भर्ने वेलामा केही समस्या आएमा निरीक्षकको सहयोग लिन सकिन्छ ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |