19/08/2026
✅ नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त 🎯😱🎊🎊
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् ।
आज बजेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।
रावल हाल राष्ट्र बैंक सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत थिए । उनले राष्ट्र बैंकमा २० वर्ष काम गरिसकेका छन् ।
10/08/2026
सार्वजनिक खरिद ऐन
संशोधन २०८३ सहित
29/07/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा आयोग परिक्षा उपयोगी सामग्री।
३०८३/०४/१३
22/07/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा आयोग परिक्षा उपयोगी सामग्री।
३०८३/०४/०६
18/07/2026
#२०८३/०८४ को लागी पूर्व योग्यता परीक्षा सम्बन्धी ❣️
यो वर्ष तह ६ र तह ७ को लागी पूर्व योग्यता आवश्यकता नहुने सम्भावना अधिक छ ।❣️🙏🙏
15/07/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा आयोग परिक्षा उपयोगी सामग्री।
३०८३/०३/३१
08/07/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा आयोग परिक्षा उपयोगी सामग्री।
३०८३/०३/२४
01/07/2026
आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा आयोग परिक्षा उपयोगी सामग्री।
३०८३/०३/१७