Little Star Vidhya Niketan Boarding school sayal Rural municipality -2Tole

Little Star Vidhya Niketan Boarding school  sayal Rural municipality -2Tole

Share

The more you dream big in life
The more you will be able to strive
For dreaming will take you one

30/01/2024

हाम्रो बार्षिक उत्सव सबैले लाइक कमेन्ट शेयर गरौ साना साना बालबालिकाको उत्कृष्ट प्रस्तुति स्थानीय कलाकार र राष्ट्रिय कलाकार को धमाकेदार प्रस्तुति हेर्न बिर्सुनु भएन आउनुहोस् हाम्रो पेजलाई लाइक गरौ

Photos from Little Star Vidhya Niketan Boarding school  sayal Rural municipality -2Tole's post 18/04/2023

भर्ना खुल्यो ! भर्ना खुल्यो!!भर्ना खुल्यो !!
हाम्रो यस सायल गाउँपालिका वडा न.२ तोलेनी ओडबाटा डोटी मा अवस्थित श्री लिटिल स्टार बिद्या निकेतन बोर्डिङ स्कुलमा शैक्षिक शत्र २०८० को लागी कक्षा नर्सरी देखि ५ सम्म बैशाख ३ गते देखी २० गतेसम्म धमाधम भर्ना खुलेको हुँदा सम्पुर्ण अभिभावक ज्युहरुमा आफ्ना नानीबाबुलाई समयमै भर्ना गरि पठनपाठनमा अग्रसर गराउन हुन हार्दिक अनुरोध गर्दछौं ।
बोर्डिङमै भर्ना किन ? अहिले देशभरीनै सरकारी स्कुलको नतिजा हेर्दा बालबालिकाको भबिष्य धरापमा परेको देखिन्छ यो अवस्था हाम्रो सायल गाउपालिकामा पनि कक्षा ८ को नतिजा ले प्रष्ट पारिदिएको छ त्यसकारण बिद्यार्थीको उज्वल भबिष्यको लागी हामीलाई सम्झन सक्नुहुन्छ । स्कुलमा लाग्ने शुल्क तपाई हामीले साझा बिहान चिया र चुरोट पिउने पैसा बचाउन सक्ने हो भने आफ्नो बच्चालाई गुणस्तरीय शिक्षा दिन सक्नुहुन्छ धन्यवाद ।
#हाम्रा बिशेषताहरु
१-दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराइने
२-स्वच्छ वातावरणका साथै बिद्यार्थीको बसाइ ब्यावस्थापन,खानेपानी,शौचालय,खेलकुदको लागी उचित व्यावस्था
३-विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर अन्य क्रियाकलापहरु नृत्य,गाएन,हस्तलेखन,चित्रकला,वतृत्व,हास्यव्यंग्य ,सास्कृतिक झल्काउने समाजका घटनामा आधारित नाटक ,डेउडा गित सिकाइने
४-राष्ट्रिय कलाकारको प्रस्तुति बाट विद्यार्थी हरुलाई उत्प्रेरित पारी आत्म मनवल बढाईने
५-टाढा बाट आउने बिद्यार्थीको लागि होस्टेलको उचित ब्यावस्था (२०७२ साल देखि हाल सम्म चल्दैआएको )
६-गाउँपालीका भरि कुनैपनि शैक्षिक कार्यक्रम मा बोर्डिङ स्कुलको नतिजा अग्रपंक्तिमा रहदै आएको
७-एउटै घरका ३ जना नानीबाबू भए १ जनलाई निशुल्क गरिने ।
नोट :- (नानिबाबुलाई स्कुलमा भर्ना गर्दा सबैकुराको बारेमा सम्बन्धीत ब्याक्ति संग राम्रो बुझेर गरिदिनहुन अनुरोध गर्दछौं )
प्रिन्सिपल
लिटिल स्टार बोर्डिङ सायल गाउँपालिका २ तोलेनी वडबटा डोटी
थप जानकारीका लागी सम्पर्क नम्बर 9869578900/9848695788

18/12/2022

Argentina🇦🇷🇦🇷🇦🇷🇦🇷1

05/10/2022

नेपालीरुको महान चाड बडा दशैको पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तजन, इष्टमित्र, साथीहरु,सहकर्मी साथीहरु लगायत सबै सबैमा बिजया दशमी २०७९ को मङ्गलमया शुभकामना।
प्रिन्सिपल
लिटिल स्टार विद्या निकेतन बोर्डिङ स्कुल
सायल -२ डोटी

24/06/2022

सायल गाउँपालिका शिक्षा एकाइ तथा खेलकुद साखा बाट आयोजित प्रा.बि तहको वडा स्तरीय हाजिरी जवाफ प्रतियोगिता , विभिन्न सास्कृतिक र खेलकुद कार्यक्रममा ६ ओटा बिद्या हरुमध्य ४ वटा बिधा जितेर प्रथम स्थान हाशिल गर्नु भएकोमा हाम्रो यस लिटिल स्टार विद्या निकेतन बोर्डिङ का सम्पुर्ण बिद्यार्थी भाइ बहिनी हरु र शिक्षक ज्यु हरु लाई हार्दिक बधाई आगामी दिन हरुमा पनि यसै गरि अगाडि बढ्नुहोला भन्ने शुभकामना

Photos from Little Star Vidhya Niketan Boarding school  sayal Rural municipality -2Tole's post 17/03/2022

Holi special happy holi all of you

15/02/2022

happy birthday to you asmita thapa always be happy bright your future whole school family celebrate birthday

Photos from Little Star Vidhya Niketan Boarding school  sayal Rural municipality -2Tole's post 12/02/2022

पास्नी विशेष❤️❤️❤️❤️

Want your school to be the top-listed School/college in Doti?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Doti