श्री घण्टेश्वर माध्यमिक विद्यालय जाेरायल डोटी. Shree Ghanteshwor Secondary

श्री घण्टेश्वर माध्यमिक विद्यालय जाेरायल डोटी. Shree Ghanteshwor Secondary

Share

GSS is the Educattion Hub of Jorayal,Doti
In the region, where students from nearby towns and village

Photos from श्री घण्टेश्वर माध्यमिक विद्यालय जाेरायल डोटी. Shree Ghanteshwor Secondary's post 12/08/2026

२०८३ सालको PMT छात्रवृति (वार्षिक रु ६०००) का लागि हाम्रो यस विद्यालयबाट छनौटमा परेका कक्षा ६ र कक्षा ९ का विद्यार्थीहरूको विवरण

06/08/2026
23/07/2026

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूमा उपस्थितको लागि आमन्त्रण गर्दछौँ।

16/07/2026

ग्रेड वृर्द्वि पराक्षा बाट ग्रेडेड भएका विधार्थीहरुले ग्रेडसिट एकिकृत गर्ने सम्बन्धि सूचना !

07/07/2026

एसइइ ग्रेड सुधार परीक्षामा ग्रेडेड सबै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको माङ्गलिक कामना ।

03/07/2026

दिवा समय १० बजेदेखि विद्यालय सञ्चालन हुने सम्बन्धी सूचना ।

27/06/2026

प्रभात मिडियाले सामाजिक संजाल मार्फत जोरायल आइडल-२०८३ को अडिसनको नतिजा प्रकाशन गरेको जानकारी गरेको छ। सहभागी सबै विद्यार्थी, अवसर दिनुहुने शिक्षक र विद्यालयहरुलाई धन्यवाद समेत व्यक्त गर्दै ५०% निर्णायकको अंक र ५०% Views को अंकको कुल योगका आधारमा यो नतिजा प्रकाशन गरिएको कुरा पनि सुचित गरेको छ।अवको फाइनल प्रस्तुति यसै विद्यालयको खुला मञ्चमा आउदो २०८३ साल अषाढ १६ गते विहान ९ बजे हुुने व्यहोरा समेत अवगत गराउछौँ । कार्यक्रममा गरिमामय उपस्थितिका लागि सबै सबैमा हार्दिक अनुरोध गर्दछौं ।

Want your school to be the top-listed School/college in Doti?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Jorayal
Doti