शिक्षा, युवा तथा खेलकुद शाखा, शिखर नगरपालिका

शिक्षा, युवा तथा खेलकुद शाखा, शिखर नगरपालिका

Share

Working in The Education Field which is infrastructure of infrastructures

Photos from शिक्षक सूचना's post 31/03/2023
16/10/2022

बैंक खाता खोल्ने सम्बन्धि जरुरी सूचना!

CEHRD को मिति २०७९/०३/२७ गतेको सूचना अनुसार PMT छात्रवृत्तिकालागि छनोट भएका देहायका विद्यार्थीहरुको CEHRD को २०७९/०६/२६ गतेको सूचना अनुसार २०७९/०७/०४ गते भित्र बैक खाता खोली IEMIS मा अध्यावधिक गर्न हुन सम्बन्धित विद्यालयहरुलाई अनुरोध छ ।

छनोटका भएका विद्यालय र विद्यार्थी संख्या ।
१. राधाकृष्ण मा वि गोपघाट- ८४ जना
२. सिताराम मा वि- ३४ जना
३. शारदा मा वि- ३४ जना
४. सिद्धश्वर मा वि- २६ जना
५. राधाकृष्ण मा वि - १६ जना
६. गणेश मा वि- १६ जना
७. सरस्वति मा वि- १४ जना
८. हरिहर मा वि- १३ जना
९. सरस्वति आ वि सुर्काल- ६ जना
१०. सिद्धनाथ आ वि- ३ जना
११. भगवती आ वि मल्लिसात- १ जना
१२. जनजागृती आ वि- १ जना
जम्मा: २४८

यो संख्या एकिन गर्न र आफ्नो विद्यालयको नतिजा पुन हेर्न CEHRD को मिति २०७९/०३/२७ को सूचना हेर्न हुन अनुरोध छ । अन्य, तलको सूचना बमोजिम गर्नु पर्नेछ । अन्यथा विद्यालय जवाफदेही हुनेछ ।

Photos from Shatrughan Shrestha's post 07/05/2022
05/05/2022

सम्बन्धित विद्यालयका लागि ।

04/05/2022

कक्षा ८ को नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

Photos from शिक्षा, युवा तथा खेलकुद शाखा, शिखर नगरपालिका's post 29/04/2022

SEE is going so fairly in Shree Radha Krishna Secondary School Gopghat, Thanks- Superintendent and Whole Team.

Photos from शिक्षा, युवा तथा खेलकुद शाखा, शिखर नगरपालिका's post 25/04/2022

IEMIS र जिन्सी सम्वन्धि प्र अ र लेखापाल क्षमता विकास कार्यशाला दिपायल पिपल्लामा सम्पन्न ।

11/04/2022

एकदमै जरुरी सूचना ।

विद्यार्थीको PMT आज सम्म नभरे छुट्ने भएकाले PMT भरेर IEMIS मा नभरेका विद्यालयहरुले आजै Upload गरि दिनु पर्नेछ ।

धन्यबाद ।

10/04/2022

शैक्षिक सत्र २०७९ भर्ना अभियान कार्यक्रम
https://cehrd.gov.np/

04/04/2022

निजी स्रोत शिक्षक कर्मचारीको विवरण पठाउने सम्बन्धि सूचना । पोशाक खर्चको प्रयोजनका लागि ।

Want your school to be the top-listed School/college in Doti?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Talkot
Doti