Rishi Ram Sharma

Rishi Ram Sharma Dedicated to care and share the knowledge ......
Prefer to die rather adopting the lie....

12/10/2024

नेपालीहरुको महान पर्व विजया दशमी २०८१ को पावन अवसरमा देश,विदेशमा रहनुभएका वुवाआमा, दाजुभाई , दिदीवहिनी, साथीहरु लगायत सम्पूर्णमा सुख, शान्ति, सम्वृद्दि र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना !!!

रार्ष्ट्रिय बाल दिवसको अवसरमा  सम्पूर्ण बालबालिकाहरुमा हार्दिक शुभकामना!!!
15/09/2023

रार्ष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुमा हार्दिक शुभकामना!!!

09/07/2023

SEE को ग्रेड वृद्धि परीक्षा नदिदा के हुन्छ ?
धेरै विद्यार्थीको जिज्ञासामा यो मन्थन !
------------------------------------------------------------------------------------
1.6 भन्दा कम छ ?
*ग्रेड वृद्धि दिनै पर्छ ! जुन जुन विषयमा सैद्धान्तिकमा कम ग्रेड छ र जुन आफुलाइ सजिलो जस्तो लाग्छ, ती बढिमा दुई विषय छानी छानी ग्रेड वृद्धि दिने GPA 1.6 कटला !

1.6 आएको छैन, तर पनि नदिदा के हुने ?
*केही हुन्न ! SEE पूरा गरेकै हो ! ग्रेडसीट र प्रमाणपत्र पाइन्छ ! कक्षा 11 पढ्न पाइदैन तर प्राविधिक तर्फको pre-diploma level पढ्न पाइन्छ !

1.6 कटेको छ, दिउ कि नदिउ ?
*यो तपाँइको इच्छा ! नदिए पनि 11 पढन पाइन्छ ! कक्षा 11/12 राम्रो पढ्ने त्यहा राम्रो GPA ल्याउने !

1.6 कटेपछी नदिदा भविष्यमा ग्रेडसीटले काम गर्छ त ?
*ग्रेडसीट तपाइको योग्यता हो ! काम लाग्छ ! तर केही क्षेत्र/जागिरमा GPA 2 भन्दा मुनि छ भने असर गर्छ ! जस्तै: खरिदार भिडन GPA न्युनतम 2 भन्छ ! प्राविधिक तर्फको डिप्लोमा हेरि हेरि कुन कुन विषयमा के कति ग्रेड न्युनतम चाहिने हो त्यो पुग्नु पर्छ ! त्यसैले बढाउन सकिन्छ भने दिनु राम्रो हो ! कक्षा ११/१२ का जुनै पनि विषय पढन चाहिँ रोकावट छैन !

#ग्रेडवृद्धी दिदै गरेर कक्षा ११/१२ पढिरहदा हुन्छ ?
*तपाइको GPA 1.6 कटेको छ भने हुन्छ ! साउन मै कक्षा 11/12 को पढाइ हुन्छ ! अनि ग्रेडवृद्धिको नतिजा भदौ अन्तिममा आउला ! पढिरहने, बढ्यो भने ठिक छ बढेन त छदैछ !

#ग्रेडवृद्धी दिदा घट्यो भने के हुन्छ ?
*केही हुदैन ! घट्यो भने पहिलेकै ग्रेड कायम हुन्छ ।बढ्यो भने बढेर आउँछ ।
# copied .

असार १५ अर्थात धान दिबस, दहि चिउरा खाने दिन , सम्पूर्ण मा शुभकामना ।
30/06/2023

असार १५ अर्थात धान दिबस, दहि चिउरा खाने दिन , सम्पूर्ण मा शुभकामना ।

20/01/2023

शिक्षक सेवा आयोगद्वारा लिएको प्राथमिक तहको लिखित परीक्षामा दोलखा जिल्ला बाट सफल हुनुहुने सम्पूर्णलाई हार्दिक बधाई साथै अन्तरवार्ताका लागि हार्दिक शुभकामना। 🌹🌹🌹🌹

अंग्रेजी वर्ष २०२२ लाई बिदाई।२०२३ लाई स्वागत। सबैमा हार्दिक मंगलमय शुभकामना। राष्ट्रिय टाेपी दिवसकाे सबैमा हार्दिक मंगलम...
31/12/2022

अंग्रेजी वर्ष २०२२ लाई बिदाई।२०२३ लाई स्वागत। सबैमा हार्दिक मंगलमय शुभकामना। राष्ट्रिय टाेपी दिवसकाे सबैमा हार्दिक मंगलमय शुभकामना ।

कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा २०८९ को समय तालिका।
15/12/2022

कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा २०८९ को समय तालिका।

25/10/2022

नेपाली हरूको महान चाड तिहार र छठ पर्वको पावन अवसरमा समुर्णमा सुख, शान्ती, समृद्धि, सुस्वास्थ्य दीर्घायु एबं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

04/10/2022

२०७९ सालको नेपालीहरुको महान चाड बडादशैँ, शुभ दिपावली, नेपाल सम्वत्, तथा छठ पर्वको पावन अबसरमा समूर्ण स्वदेश तथा विदेशमा रहनुहुने परिवारजन, आफन्तजन, गुरुवर्ग, मित्रजन, विद्यार्थी, शुभचिन्तक एवं समस्त नेपालीजनहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

30/04/2022

कट्टर लाई कटर (कटहर)परेछ 🙂🙂🙂

Address

Gulmi_Butwal_Kathmandu
Dolakha

Website

Alerts

Be the first to know and let us send you an email when Rishi Ram Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rishi Ram Sharma:

Shortcuts

Share

Category