Nawaraj Shrestha

Nawaraj Shrestha तपाईंलाई पछाडी धकेल्ने अरु कोहि होइन, तपाईंको आफ्नै विचार हो। त्यसैले अग्रगामी विचार लिएर अघि बढ्नुस।

कला, संस्कृति र सभ्यतालाई सधैं माया गर्ने, राष्ट्र र राष्ट्रियताको पक्षमा हरपल उभिन तयार, अन्याय र अत्याचारको विरुद्धमा संघर्षरत एक होनहार युवा

बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
05/05/2026

बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा बैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

23/02/2026

पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

बस राति सवा १ बजे दुर्घटनामा परेको थियो ।

31/10/2025

शुभ विहानी🙏🙏🙏
यहाँको दिन शुभ रहोस्
🌹🌹🌹🌹🌹🌹

घर जग्गा कारोबारको लागि बाटो खुल्ला ! २०८२ श्रावण २१ गतेको निर्णय
07/08/2025

घर जग्गा कारोबारको लागि बाटो खुल्ला !
२०८२ श्रावण २१ गतेको निर्णय

04/08/2025

Address

Dolakha

Telephone

9844146434

Website

Alerts

Be the first to know and let us send you an email when Nawaraj Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawaraj Shrestha:

Shortcuts

Share

Category