Shree Kalika Higher Secondary School

Shree Kalika Higher Secondary School Quality education for every people.

08/06/2026

सबैलाई सादर अनुरोध !!!
हाम्रो बिद्यालय सम्बन्धि केहि सामग्री छन् भने हामीलाई Messenger मा पठाउनु होला त्यस्ता सामाग्रीलाई हामी प्रसारण गर्नेछौ।

19/05/2026

कक्षा सञ्चालन हुनुभन्दा अगाडि

30/04/2026

- हतार गर्दैमा सफलता कहाँ मिल्छ र,बिहान हुनलाई पनि त सिङ्गो रात काट्नु पर्छ !!

07/04/2026

बाबुआमा भन्दा ठूलो ईश्वर अरु हुँदैन,
आमाबाबा पुजे मन्दिर धाईरहनु पर्दैन!🙏

04/04/2026

सुखमा पुगेपछि सबैभन्दा पहिला निम्तो उसलाई दिनु छ जो दुःख पर्दा विना निम्तो आएका थिए !🙏

03/04/2026

हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छ अनि मुहार मा सधै मुस्कान रहिरहन्छ..!!💖🙏

03/04/2026

आमाको काख भन्दा ठुलो कुनै दुनियाँ छैन !🥲

शिक्षक आबश्यकता सम्बन्धि सूचना थप जानकारीको लागि प्रधानाध्यापक  जानकारी लिन सक्नु हुनेछ |
01/03/2024

शिक्षक आबश्यकता सम्बन्धि सूचना
थप जानकारीको लागि प्रधानाध्यापक जानकारी लिन सक्नु हुनेछ |


Tiharko Mangalmay Subhakamana
04/11/2021

Tiharko Mangalmay Subhakamana

19/02/2021

यस बिद्यालयलाई अक्ष्य काेषमा एक लाख पाच हजार शहयाेग गर्नु भऐकाेमा Bidur Sharma ज्युलाई बिद्यालय परिवर धन्यवाद ब्यक्त गर्दछौं ।

Address

Ghyang Sukathokar
Dolakha
00977

Telephone

049-690935

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kalika Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category