Lamanagi School - SLLSS 9 Suspa Dolakha

Lamanagi School - SLLSS 9 Suspa Dolakha This school is run by Government and Society with the aim to provide the quality education to the local (society)community children (s).

Wisdom and character should be inculcated among students.

Some glimpses from the school visit by Ex-students Sanjeev, Sailesh, and Jayanti. A memorable and inspiring day!
12/05/2025

Some glimpses from the school visit by Ex-students Sanjeev, Sailesh, and Jayanti. A memorable and inspiring day!

13/03/2025

शिक्षक कृषितर्फ आकर्षित :
It's may good news. Is this really good alternative professional? What do u think?
आफ्नो कुरा राख्न सकिन्छ नी हैन र???

हार्दिक धन्यावाद!! गणेश थापा ज्यू, यस श्री लामानागी आधारभुत बिद्यालय, भिमेश्वर नगरपालिका -१, का बिपन्न तथा जेहेन्दार विद...
13/03/2025

हार्दिक धन्यावाद!!
गणेश थापा ज्यू,
यस श्री लामानागी आधारभुत बिद्यालय, भिमेश्वर नगरपालिका -१, का बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आफ्ना स्वर्गीय पिता कृष्णबहादुर थापाको स्मृति मा रु ५०,०००/०० को अक्षय कोष स्थापना गर्नुभएको छ।

हार्दिक धन्यावाद !!राम्जी प्रसाई ज्यू द्वारा श्री लामानागी आधारभुत बिद्यालय लाई यस अघि पनि आफ्नो स्वर्गिय माता दिवलक्ष्म...
13/03/2025

हार्दिक धन्यावाद !!
राम्जी प्रसाई ज्यू द्वारा श्री लामानागी आधारभुत बिद्यालय लाई यस अघि पनि आफ्नो स्वर्गिय माता दिवलक्ष्मी प्रसाईको नाममा रु ५१,०५५/०० र हाल आएर आफ्नो स्वर्गिय पिता टीकानाथ प्रसाईको नाममा रु. ५१,०००/०० को अक्षयकोष स्थापना गर्नुभएको छ।
Lamanagi School - SLLSS 9 Suspa Dolakha

13/03/2025

लामानगी आधारभुत बिद्यालय को अभिभावक भेला यहि चैत्र 1 गते विद्यालयमा बस्ने भएको हुँदा सबै अभिभावक 11 बजे उपस्थिति का लागि अनुरोध छ ।

लामानागी आधारभुत बिद्यालय को अभिभावक भेला यहि मिति 2081 साल चैत्र 1गते बसी विद्यालय ब्यवस्थापन समिति गठन लगायत विभिन्न व...
12/03/2025

लामानागी आधारभुत बिद्यालय को अभिभावक भेला यहि मिति 2081 साल चैत्र 1गते बसी विद्यालय ब्यवस्थापन समिति गठन लगायत विभिन्न विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भएको हुँदा सबै अभिभावक 1नँ वडा का जन प्रतिनिधि हरु दिनको 11बजे अनिवार्य रुपमा उपस्थित हुन अनुराेध छ ।

बाल्यकालदेखि नै हामीलाई हाम्रै भनिएको स्कुले सिकाएकोले हामिले विश्वास गरेको घडिको समय AM र PM कहा वाट आयो त्यो हामिलाई अ...
10/09/2023

बाल्यकालदेखि नै हामीलाई हाम्रै भनिएको स्कुले सिकाएकोले हामिले विश्वास गरेको घडिको समय AM र PM कहा वाट आयो त्यो हामिलाई अवगत भएन । तर यसको मतलव यसो हो भनि भनियो।

AM: एन्टे मेरिडियन
PM: पोस्ट मेरिडियन

एन्टे भनेको पहिलो हो। तर के वा कसको? पोस्ट भनेको पछि हो । तर कसको? यसको ऊत्तर यो शव्दले दिदैन। हामि अनुमान गर्दछौ। १२ः०० दिऊसो होला।

यसको वास्तविक यथार्थ भने फरक छ। यो चोरी भएको शब्दको सबैभन्दा छोटो रूप भएकोले चोरि भएको भर्सनले प्रष्ट अर्थ दिन संभव थिएन। दिएन।

वैदिक स्कलर हरूले धेरै अध्ययनपछि यो कुरा वारेको यथार्थ यकिन गरि बाहिर आएको तथ्य अनुरूप हाल चल्टिको AM र PM पुरातन संस्कृत भाषाको परिभाषाको प्रतिबिम्बित गर्ने गर्दछ। जहा AM र PM तलको यथार्थ जनाऊन ऊपयोग भएको थियो॥

AM = आरोहणम मार्तण्डस्य
PM = पटनम मार्तण्डस्य

आरोहणम मार्तण्डस्य को अर्थ सूर्यको आरोहण वा अवतरण भन्ने हो। पाटनम मार्तण्डस्यको अर्थ सूर्य अस्ताउनु हो।

सूर्य बाह्र बजे भन्दा पहिले उदाउँने हुंदा त्यसलाई ‘आरोहणम मार्तण्डस्य' (AM) को समय भनिन्छ। १२ बजेपछि सूर्यास्त हुने हुंदा त्यसलाई पातनम् मार्तण्डस्य' (PM) को समय मानिन्छ॥

हाम्रा हजारौं वर्षको समृद्ध सम्पदा, परम्परा र संस्कृतिलाई पछ्याउँदै अश्तित्वमा रहेको “सनातनी" गौरव पुर्ण भाषाको विशिष्टता र त्यको देन वास्तवमै गौरव गर्न लाएकको भेट्न्छ।

नयाँ बर्षले नयाँ आयाम, नया उर्जा प्रदान गरोस धन्यवाद !!! Happy new year 2079 may this year bring happiness, health, weal...
14/04/2022

नयाँ बर्षले नयाँ आयाम, नया उर्जा प्रदान गरोस धन्यवाद !!! Happy new year 2079 may this year bring happiness, health, wealth, may all your dream come true, May this year bring victory over the negative thought.

नयाँ वर्ष २०७९काे पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना छ।
13/04/2022

नयाँ वर्ष २०७९काे पावन उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना छ।

Today 2022/03/21 is the EquinoXEquinox: Almost Equal Day and NightEquinox in Latin means equal night, giving the impress...
21/03/2022

Today 2022/03/21 is the EquinoX

Equinox: Almost Equal Day and Night

Equinox in Latin means equal night, giving the impression that the night and day on the equinox are exactly 12 hours long. And even though this is common wisdom, it isn't entirely accurate.

24/01/2022

Education needs inspiration, not just information. Only inspired human beings can transform their own lives and lives around them.
शिक्षामा प्रेरणा आवश्यक हुन्छ, सूचना मात्र होइन । केवल प्रेरित मानिसले नै आफ्नो जीवन र आफू वरपरको जीवनहरूलाई रूपान्तरण गर्न सक्छन् ।

Address

Dolakha
9754201558

Telephone

9754201558

Website

Alerts

Be the first to know and let us send you an email when Lamanagi School - SLLSS 9 Suspa Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lamanagi School - SLLSS 9 Suspa Dolakha:

Shortcuts

Share

Category