Shree Thampu Secondary School

Shree Thampu Secondary School Bigu Rural municipality,06Alampu Dolakha

विगु गाउँपालिकाको SEE को समग्र नतिजा प्रकाशन सम्बन्धमा
12/05/2026

विगु गाउँपालिकाको SEE को समग्र नतिजा प्रकाशन सम्बन्धमा

17/04/2026

SEE Exam को सबै Copy Checking सकिएको छ र अहिले Marks Entry गर्ने काम भइरहेको छ भने वैशाख महिना भित्रसम्म Result निकाल्ने गरि NEB ले काम सुरु गरेको छ। 🙏
Source: NEB Official

श्री थम्पु माध्यमिक विद्यालय  राष्ट्रपति रनिङशिल्डमा  सहभागी भै फाइनलमा प्रवेश फाइनल जित्नको लागि टिम थम्पुलाई जित्काे अ...
16/04/2026

श्री थम्पु माध्यमिक विद्यालय राष्ट्रपति रनिङशिल्डमा सहभागी भै फाइनलमा प्रवेश फाइनल जित्नको लागि टिम थम्पुलाई जित्काे अग्रिम शुभकामना व्यक्त गर्दछु।

Thampu M.V ko Result
11/04/2026

Thampu M.V ko Result

30/03/2026

हार्दिक शुभकामना भाई बहिनी हरूलाई २०८२ को SEE मा

30/03/2026

थम्पु मा.बि को नयाँ वि.ब्य.स को कार्य समितिलाई सफल कार्यकालको शुभकामना!
अध्यक्ष :गणेश थामी
सदस्य : सेते थामी
सदस्य : डम्बर कुमारी थामी
सदस्य : राजन थामी
सदस्य : मनिषा थामी
सदस्य : फूलमाया थामी
सदस्य : वडा जनप्रतिनिधि (मनाेनित)(टहल बहादुर थामी )
सदस्य : गाउँ शिक्षा समिति (मनाेनित)
सदस्य सचिव : प्रधानाध्यापक (तुलसी थामी )

20/03/2026

आलम्पुको थम्पु मा.वि ले पनि तामाकोशीको कालिका मा. वि ले SEE को लागि Tuition class गर्यो भने विद्यार्थी को कमी कमजोरीहरू समाधान गरि See मा राम्रो नतिजा आउन सक्छ .......

२०८१ सालको श्री थम्पु मा.वि. आलम्पुको नतिजा १. बबिता थामी = २.९८२. बबिता थामी = २.५२३. भिम कुमारी थामी = ३.०९४. छत्री था...
27/06/2025

२०८१ सालको श्री थम्पु मा.वि. आलम्पुको नतिजा
१. बबिता थामी = २.९८
२. बबिता थामी = २.५२
३. भिम कुमारी थामी = ३.०९
४. छत्री थामी = २.६७
५. ईश्वरी थामी = २.६९
६. ममता थामी = २.५०
७. मिना थामी = २.९५
८. पुर्ण बहादुर थामी = ३.१०

23/09/2024

SEE पूरक परीक्षा नतिजा
परीक्षा दिने: २ लाख १० हजार ३२१
उत्तीर्ण: १ लाख १९ हजार ४२५
प्रतिशतमा: ५६‍.७८%

(हार्दिक बधाई)श्री थम्पु माध्यमिक विद्यालय विगु-६, आलम्पु दोलखा बाट SEE-2080 मा ३ जना पास।
27/06/2024

(हार्दिक बधाई)
श्री थम्पु माध्यमिक विद्यालय विगु-६, आलम्पु दोलखा बाट SEE-2080 मा ३ जना पास।

Yesto xa yaspali ko see ko natija  Symbol num and date of birth dinu ma herdin xu
27/06/2024

Yesto xa yaspali ko see ko natija
Symbol num and date of birth dinu ma herdin xu

Address

Singati To Alampu
Dolakha

Telephone

+9779861652564

Website

Alerts

Be the first to know and let us send you an email when Shree Thampu Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Thampu Secondary School:

Shortcuts

Share

Category