08/12/2021
आउदो पौष १ गते, श्री लक्ष्मी मा वि मेलुङ्ग ३ घ्याङ्ग मा, स्थानीय आविष्कार प्रतियोगिता २०७८ आयोजना हुन गैरहेको छ। यदि तपाईं खोज, आविष्कार ,अन्वेषणमा चासो राख्नुहुन्छ अथवा यस विषयमा उत्सुकता रख्ने कोहि चिन्नुहुन्छ भने नबिर्सी जान भन्दिनुहोला है ।
सम्पर्क:-
फोन: 9840149697 । अपिल कार्की