Kalika Secondary School, Shailung-7, Darkha, Dolakha

Kalika Secondary School, Shailung-7, Darkha, Dolakha

Share

It is a page of Kalika Secondary School which lies in Shailung Rural Municipality ward no-7, Darkha.

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 12/12/2025

दुई भिन्न कार्यक्रमहरूको केही झलकहरू:
अङ्ग्रेजी शिक्षक श्री विवेकानन्द कुमारलाई बिदाई तथा
पूर्व विद्यार्थी श्री दुर्गाराज खड्कालाई अफिसर क्याडेट पदमा चयन हुनुभएको अवसरमा बधाई। Some snapshots about two different programms , Farewell to the English Teacher Mr. Bibekanand kumar and Congratulations to former Student Mr. Durgaraj Khadka ,Officer Cadet.

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 08/12/2025

Volleyball game at Jiri. Congratulations team Kalika able to win league's opening match with Saraswati Sec. school .Best wishes for upcoming matches ..

24/11/2025

Teacher Wanted ! Grab the opportunity

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 10/11/2025

विद्यालयमा आज...
वि.व्य.स. अध्यक्ष श्री नारायण प्रसाद ढुंगेल शर्मा एवम् कालिका मा. वि. परिवारद्वारा सातौं रास्ट्रपति रनिङ शिल्ड-२०८२ मा पदक विजेता खेलाडी तथा खेल शिक्षक सम्मान कार्यक्रमको झलक ...
हार्दिक धन्यवाद! हार्दिक बधाई !!

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 07/11/2025

शैलुङ गाउँपालिका अन्तर मा.बि. स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा Kalika Secondary School, Shailung-7, Darkha, Dolakha बाट विभिन्न खेल बिधाहरुमा उत्कृष्ट प्रदर्शन गर्दै ११🥇स्वर्ण, ६🥈रजत र ५🥉 कास्य गरि जम्मा २२🏅पदक सहित समग्रमा यस विद्यालयलाई पालिका द्वितीय स्थान हासिल गराउन सहयोग गर्नुहुने अनुशासित तथा लगनशील खेलाडीहरु, विद्यालयका प्र.अ., सहयोगी शिक्षक साथीहरू, वि.ब्य.स, अभिभावक र सहयोगी सम्पुर्णमा हार्दिक बधाइ तथा धन्यवाद !
खेल बिधा र पदकहरु;
१) छात्र भलिबल - स्वर्ण
•उत्कृष्ट खेलाडी-राजेश वि.क
•उत्कृष्ट सेटर- अनिल वि.क
•उत्कृष्ट स्पाइकर- राजेन्द्र वि.क
२) छात्र कब्बडी- स्वर्ण
•उत्कृष्ट डिफेन्डर - राकेश श्रेष्ठ
•उत्कृष्ट रेडर - अजय विक
•उत्कृष्ट कब्बडी खेलाडी - सनिस कार्की
३) छात्रा सटपुट - स्वर्ण (-पुनम तामाङ)
४) छात्र सटपुट - स्वर्ण (-सनिस कार्की)
५) छात्रा हाइजम्प - स्वर्ण (-स्मृति नेपाली)
६) छात्रा ज्यभ्लिन थ्रो - स्वर्ण (-पुनम तामाङ)
७) छात्र लङजम्प - स्वर्ण (-अनिल विक)
१८) छात्र ४×१०० मिटर रिले दौड - स्वर्ण
९) छात्र ४×४०० मिटर रिले दौड - स्वर्ण
१०) छात्र १०० मि. दौड-स्वर्ण(-समिर बुढाथोकी)
११) छात्र ३००० मि. दौड-स्वर्ण(-उपेन्द्र बस्नेत)
१२) छात्र ज्याभलिङ थ्रो - रजत (-निरज मगर)
१३) छात्र हाइजम्प - रजत (-राजेश विक)
१४) छात्र १०० मि. दौड- रजत (-अनिल विक)
१५) छात्र त्रिपलजम्प - रजत (-राजेन्द्र विक)
१६) छात्रा ४×१०० मि. रिले दौड - रजत
१७) छात्रा १५०० मि. दौड- रजत (-उपेन्द्र बस्नेत)
१८) छात्रा २०० मि. दौड- कास्य (-निशा तामाङ)
१९) छात्रा ज्याभलिङ थ्रो - कास्य (-विमला श्रेष्ठ)
२०) छात्रा त्रिपलजम्प - कास्य (-विमला श्रेष्ठ)
२१) छात्र २०० मि. दौड- कास्य (-अनिल विक)
२२) छात्र ४०० मि. दौड - कास्य (-सुन्दर बस्नेत)

-खेल शिक्षक एवम् कालिका मा.वि. परिवार शैलुङ-७,दार्खा, दोलखा ।

07/11/2025

शैलुङ गाउँपालिकाअन्तर्गत माध्यमिक विद्यालय स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत चौथो दिनका खेलहरूअन्तर्गत छात्र ४x४००मि रिले दौडमा स्वर्णपदक जित्न सफल यस विद्यालयका खेलाडीहरु सनिस कार्कि , राजेश विक , अजय विक युवराज बस्नेतलाई विद्यालयका तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौँ ।
अहिलेसम्म भएका विधाका खेलहरुमा कालिका मा.वि.९ स्वर्ण ६ रजत र ५ कास्य पदक हासिल गर्न सफल !

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 07/11/2025

शैलुङ गाउँपालिकाअन्तर्गत माध्यमिक विद्यालय स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ अन्तर्गत चौथो दिनका खेलहरूअन्तर्गत Shotput Throw मा छात्र छात्रा दुबै स्वर्ण पदक हासिल गर्ने सनिस कार्की र पुनम तामाङ साथै Triple Jump मा छात्र राजेन्द्र विक रजत पदक र छात्रा तर्फ विमला श्रेष्ठ कास्य पदक जित्न सफल यस विद्यालयका खेलाडीलाई विद्यालयका तर्फबाट हार्दिक बधाई व्यक्त गर्दछौँ ।
अहिलेसम्म भएका २३ विधाका खेलहरुमा कालिका मा.वि. ८ स्वर्ण ६ रजत र ५ कास्य पदक हासिल गरेको छ ।

Photos from Kalika Secondary School, Shailung-7, Darkha, Dolakha's post 06/11/2025

शैलुङ गाउँपालिका विद्यालय स्तरीय साताैँ रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा श्री कालिका माध्यमिक विद्यालयका छात्र भलिबल तथा कबड्डी दुबै खेलका खेलाडीहरु फाइनल प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई तथा खेल जितको लागी अग्रिम शुभकामना !! हालसम्म ६ स्वर्ण , ५ रजत र ४ कास्य गरि १५ पदक सहित समग्र द्वितीय स्थान हासिल गर्न सफल ।

06/11/2025

Gold Medalist Anil Bika in Long Jump.

06/11/2025

Silver medalist Niraj Magar in Javelin Throw .

06/11/2025

TWO GOLD MEDALISTS PUNAM TAMANG AND SMRITI NEPALI WITH TWO BRONZE MEDALISTS NISHA TAMANG AND BIMALA SHRESTHA.

Want your school to be the top-listed School/college in Dolakha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Gothpani Phasku Street Dolakha
Dolakha

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00