कालिनाग माध्यमिक विद्यालय, कालिन्चोक- ३ , सिङ्गटी दोलखा

  • Home
  • Nepal
  • Dolakha
  • कालिनाग माध्यमिक विद्यालय, कालिन्चोक- ३ , सिङ्गटी दोलखा

कालिनाग माध्यमिक विद्यालय, कालिन्चोक- ३ , सिङ्गटी दोलखा THE ROOT OF EDUCATION IS BITTER BUT THE FRUIT IS SWEET

यस विद्यालयमा रामेछापबाट सरूवा भइ आउनुभएको निमावि तह सामाजिक विषय शिक्षक करूणा विश्वकर्मा म्यामलाई हार्दिक स्वागत गर्दछौ...
19/06/2026

यस विद्यालयमा रामेछापबाट सरूवा भइ आउनुभएको निमावि तह सामाजिक विषय शिक्षक करूणा विश्वकर्मा म्यामलाई हार्दिक स्वागत गर्दछौँ ।
-विद्यालय परिवार

हार्दिक बधाइ ।यस विद्यालयबाट यो वर्षको कक्षा १२ को परीक्षामा सम्मिलित २८ मध्ये २६ जना उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण भ...
19/06/2026

हार्दिक बधाइ ।
यस विद्यालयबाट यो वर्षको कक्षा १२ को परीक्षामा सम्मिलित २८ मध्ये २६ जना उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाइ सहित आगामी शैक्षिक भविष्य उज्ज्वल होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
-विद्यालय प्रशासन

सम्पूर्ण विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीको लागि...यही असार ४ गतेदेखि विहान ९:४० देखि कक्षाहरू सन्चालन हुनेछन् ।...
17/06/2026

सम्पूर्ण विद्यार्थी एवम् अभिभावकज्यूहरूमा जानकारीको लागि...
यही असार ४ गतेदेखि विहान ९:४० देखि कक्षाहरू सन्चालन हुनेछन् । सोही अनुसार विद्यालयमा उपस्थित हुन विद्यार्थी भाइबहिनीहरू र आवश्यक व्यवस्था मिलाइदिनुहुन सम्बन्धित अभिभावकज्यूहरूमा अनुरोध गरिन्छ ।
-विद्यालय प्रशासन

कालिनाग माध्यमिक विद्यालय कालिन्चोक -३, सिङ्गटी, दोलखाको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएकाे छ । नवगठित समितिको क...
17/06/2026

कालिनाग माध्यमिक विद्यालय कालिन्चोक -३, सिङ्गटी, दोलखाको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएकाे छ । नवगठित समितिको कार्यकाल सफ‌ल रहोस् भन्ने शुभकामना सहित हार्दिक बधाइ ज्ञापन गर्दछाैँ ।
-विद्यालय परिवार

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी भाइबहिनीहरूलाई यही असार ४ गतेबाट नियमित कक्षाा सञ्चालन हुने जानकारी गराइन्छ ।    ...
16/06/2026

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी भाइबहिनीहरूलाई यही असार ४ गतेबाट नियमित कक्षाा सञ्चालन हुने जानकारी गराइन्छ ।

कक्षा ११ को नतिजा प्रकाशन र ग्रेडवृद्धि परीक्षा सम्बन्धी सूचना ।।।
15/06/2026

कक्षा ११ को नतिजा प्रकाशन र ग्रेडवृद्धि परीक्षा सम्बन्धी सूचना ।।।

यस कालिनाग माध्यमिक विद्यालयको आज सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघमा सर्वसम्मत चयन...
12/06/2026

यस कालिनाग माध्यमिक विद्यालयको आज सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक संघमा सर्वसम्मत चयन हुनुभएका अभिभावकज्यूहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै विद्यालयको सर्वोपरी हितमा यहाँहरूको कार्यकाल अत्यन्तै सफल र प्रभावकारी होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ ।
-विद्यालय प्रशासन

ग्रामिण विकास टुकी संघ सिविन नेपाल र फोेरूट नर्वेको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ओसेलिप परियोजनाको समन्वयमा यस...
11/06/2026

ग्रामिण विकास टुकी संघ सिविन नेपाल र फोेरूट नर्वेको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ओसेलिप परियोजनाको समन्वयमा यस विद्यालयद्वारा आयोजित कालिन्चोक गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा १–५) को हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कालिनाग मावि सिङ्गटी, द्वितीय स्थान हासिल गर्ने कालिका मावि सुन्द्रावती, तृतीय स्थान हासिल गर्ने कालिनाग मावि सुनखानी र सान्त्वना स्थान हासिल गर्ने सरस्वती इङ्ग्लिस बोर्डिङ सिङ्गटीका भाइबहिनीहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछौँ । साथै यो किसिमको सिर्जनशील र प्रभावकारी कार्यक्रम आयोजना गर्न सहयोग गर्नुभएकोमा ग्रामिण विकास टुकी संघ चरिकोट र सिविन नेपाल प्रति हार्दिक आभार प्रकट गर्दछौँ । आगामी दिनहरूमा पनि यस किसिमको सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।
- विद्यालय प्रशासन
Kalinchok

दोलखा जिल्लामा यस पटकको एसइइ पुरक {ग्रेड वृद्धि) परीक्षाको परीक्षा केन्द्र सदमुकाम चरिकोटको लामाचौरमा अवस्थित कालिन्चोक ...
10/06/2026

दोलखा जिल्लामा यस पटकको एसइइ पुरक {ग्रेड वृद्धि) परीक्षाको परीक्षा केन्द्र सदमुकाम चरिकोटको लामाचौरमा अवस्थित कालिन्चोक मावि तोकिएको छ । दोलखा जिल्लारका ग्रेड वृद्धि परीक्षा दिन तयारी गरिरहेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा सफलताको शुभकामना व्यक्त गर्दछौँ ।
#एसइइ #𝗰𝗵𝗮𝗿𝗶𝗸𝗼𝘁

हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई कक्षा ११ को परीक्षा तालिका पहिले पनि उपलब्ध गराइसकिएको छ । पुनः स्मरणका लागि मात्र ।   ...
31/05/2026

हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई कक्षा ११ को परीक्षा तालिका पहिले पनि उपलब्ध गराइसकिएको छ । पुनः स्मरणका लागि मात्र ।

Address

Dolakha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779844014571

Website

Alerts

Be the first to know and let us send you an email when कालिनाग माध्यमिक विद्यालय, कालिन्चोक- ३ , सिङ्गटी दोलखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to कालिनाग माध्यमिक विद्यालय, कालिन्चोक- ३ , सिङ्गटी दोलखा:

Shortcuts

Share

Category