Shree Nilakantheshwor Secondary School,Jungu-Dolakha

Shree Nilakantheshwor Secondary School,Jungu-Dolakha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Nilakantheshwor Secondary School,Jungu-Dolakha, School, Gaurishankar RM 2, Dolakha.

HURREY!!!!!!!!!!SEE नतिजा 2082 सर्वोउत्कृष्ट GPA 4 सहित 90.91% ग्रेडेड गराउनको लागि अहोरात्र खटिनु हुने विद्यालय परिवारल...
11/05/2026

HURREY!!!!!!!!!!
SEE नतिजा 2082 सर्वोउत्कृष्ट GPA 4 सहित 90.91% ग्रेडेड गराउनको लागि अहोरात्र खटिनु हुने विद्यालय परिवारलाई हार्दिक बधाई। जिल्लाको ईतिहास राख्न सफल विद्यार्थी सकिल कार्कीको उज्ज्वल भविष्यको कामना !!!!!

गौरीशंकर गाउँपालिका गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हाम्रो यस विद्यालयको छात्रा रोहिन...
11/04/2026

गौरीशंकर गाउँपालिका गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को नतिजामा हाम्रो यस विद्यालयको छात्रा रोहिनी कार्की ३.८८ जिपिए सहित गाउँपालिका प्रथम हुनुको साथै ३८ जना ग्रेडेड हुनु भएकोमा विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना ! यो उत्कृष्ट नतिजा हासिल गर्न अहोरात्र खट्नु हुने शिक्षक - कर्मचारी, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थी भाई बहिनीहरू लगायत सम्पूर्णलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त
गर्दछौं।

21/07/2025

यस विद्यालयबाट see २०८१ मा सहभागी भई हाल ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुलाई २०८२/०४/०७ गते भित्र विद्यालयमा सम्पर्क गरी आवेदन फाराम भर्नुहुन सूचना प्रकाशित गरिएको छ।

@ कक्षा ९बी प्रयोगशालामा
26/05/2025

@ कक्षा ९बी प्रयोगशालामा

शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना हुनुभएका विद्यार्थीहरुलाई स्वागत् कार्यक्रम ।
18/05/2025

शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना हुनुभएका विद्यार्थीहरुलाई स्वागत् कार्यक्रम ।

कल्याण विक्रम स्मृति प्रतिष्ठान  गौरीशंकर ५ सुरी दोलखाद्वारा आयोजित  आधारभूत तह कक्षा (६-८) को वक्तृत्त्वकला प्रतियोगिता...
19/09/2024

कल्याण विक्रम स्मृति प्रतिष्ठान गौरीशंकर ५ सुरी दोलखाद्वारा आयोजित आधारभूत तह कक्षा (६-८) को वक्तृत्त्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल यस विद्यालयको छात्रा #प्रगेशा_कार्कीलाई हार्दिक बधाई !!

गौरीशंकर गाउँपालिकाद्वारा आयोजित आधारभूत तह कक्षा (६-८) चित्रकला प्रतियोगितामा   #प्रथम तथा माध्यमिक तह कक्षा (9-12) को ...
14/09/2024

गौरीशंकर गाउँपालिकाद्वारा आयोजित आधारभूत तह कक्षा (६-८) चित्रकला प्रतियोगितामा #प्रथम तथा माध्यमिक तह कक्षा (9-12) को बक्तृत्वकला प्रतियोगितामा #सान्त्वना स्थान प्राप्त गर्न सफल यस विद्यालयका भाइबहिनीहरुलाई हार्दिक #बधाई ।

कक्षा १२ को मौका (पूरक) परीक्षा २०८१ को परीक्षा केन्द्र सम्बन्धी सूचना ।
08/09/2024

कक्षा १२ को मौका (पूरक) परीक्षा २०८१ को परीक्षा केन्द्र सम्बन्धी सूचना ।

विद्यालयको अतिरिक्त क्रियाकलाप २०८१/०४/३२
16/08/2024

विद्यालयको अतिरिक्त क्रियाकलाप २०८१/०४/३२

Address

Gaurishankar RM 2
Dolakha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97749690157

Alerts

Be the first to know and let us send you an email when Shree Nilakantheshwor Secondary School,Jungu-Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category