महेन्द्रोदय माध्यमिक बिद्यालय,दिक्तेल रुपाकोट मझुवागढी -९,खोटाङ

  • Home
  • Nepal
  • Diktel
  • महेन्द्रोदय माध्यमिक बिद्यालय,दिक्तेल रुपाकोट मझुवागढी -९,खोटाङ

महेन्द्रोदय माध्यमिक बिद्यालय,दिक्तेल रुपाकोट मझुवागढी -९,खोटाङ School's official page

मन्द्रोदय मा.बि नेपालको दुर क्षेत्रको एक सरकारी विधालय हो, यसको स्थापना बि.स. २०१९ मा भएको थियो। यस बिधालयबाट अध्यायनसंगै बाटो सुरु गरेका धेरै व्याक्तित्वहरुले आफ्नो जिवनकालमा धेरै नै प्रगती हासिल गरिसक्नुभएको छ ।
बि.स. २०१९ सालदेखि प्राथामिक बिधालय, २०५६ सालदेखि निम्नमाध्यमिक बिधालय (कक्षा-७) सम्म, २०७६ सालदेखि कक्षा-८,बि.स. २०७७ देखि कक्षा -९ र २०७८ सालबाट कक्षा १० सन्चालन भैरहेको छ ।

बिधालय र बिद्यार्थीलाई आधुनिक युगसंग जोड्नका निम्ति हाल एउटा कम्प्युटर प्रयोगशाला र एउटा बिज्ञान प्रयोगशाला सन्चालनमा रहेको छ ।

30/06/2026
२०८२ सालको SEE मा पास हुने विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद ।
12/05/2026

२०८२ सालको SEE मा पास हुने विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद ।

यस बिद्यालयलाई महत्त्वपूर्ण योगदान गर्नुभएका पूर्व  प्र. अ. मृदुभाषी,मिलनसार र इमान्दार स्वभावका ब्यक्ति  पहलशेर राइको अ...
27/04/2026

यस बिद्यालयलाई महत्त्वपूर्ण योगदान गर्नुभएका पूर्व प्र. अ. मृदुभाषी,मिलनसार र इमान्दार स्वभावका ब्यक्ति पहलशेर राइको असामयिक निधनले विद्यालय परिवार स्तब्ध छौं । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं शोकाकुल जनप्रती समबेदना ब्यक्त गर्दछौं ।
महेन्द्र राई
प्रधानाध्यापक तथा बिद्यालय परिवार।

खोटाङ जिल्ला दि.रु.म. नपा वडा न. ९ निर्मलीडाडा निवासी समाजसेवी ,प्रष्टबक्ता ,इमान्दार ब्यक्ति बखत  बहादुर कठेतको असामयिक...
23/04/2026

खोटाङ जिल्ला दि.रु.म. नपा वडा न. ९ निर्मलीडाडा निवासी समाजसेवी ,प्रष्टबक्ता ,इमान्दार ब्यक्ति बखत बहादुर कठेतको असामयिक निधनप्रति हामी भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं साथै शोकाकुल परिवार जनप्रति हार्दिक समबेदना ब्यक्त गर्दछौं ।उहाँले यस बिद्यालयको उन्नतिको लागि सदैब अमूल्य सहयोग गर्नुभएको हुदा सोको स्मरण पनि गर्दछौं ।

महेन्द्र राई
प्र .अ .

लगायत सम्पूर्ण बिद्यालय परिवार ।

22/04/2026

यस बिद्यालयलाइ एकजना निजिश्रोतमा नि मा तहसम्म अङ्ग्रेजी विषय शिक्षण गर्न सक्ने एकजना शिक्षकको आवश्यकता परेको हुँदा अङ्ग्रेजी मूल विषय लिइ १२ कक्षा उतिर्ण उम्मेदवारले २०८३/१/१३ गतेसम्ममा दर्खास्त पेश गर्नुहुन। अन्य अन्योलताको हकमा तपसिलको न. मा सम्पर्क गर्नुहुन जानकारी गराइएको छ।तपसिल- 9841218126, 9842849566

कक्षा - ८ को २०८२ सालको नतिजा प्रकाशन
21/04/2026

कक्षा - ८ को २०८२ सालको नतिजा प्रकाशन

15/04/2026

श्री महेन्द्रोदय मा वि निर्मलिडाडाको २०८२ को नतिजा प्रकाशन आज २०८३/१/२ गते सम्पन्न गरियो । श्री खड्गगजाशोभा स्मृति अक्षय कोष अन्तर्गत रु १५०००।- जेहेन्दार अनुशासित विद्यार्थी हरुलाइ बितरण गरियो। अक्षय कोष दाताज्यू द्वारा थप खाजा खर्च मसलन्द खर्च सहित रु १००००।- थप प्रदान गर्नु भएको थियोे । वडा अध्यक्ष दिनेश कठेतज ज्यूको प्रमुख आतिथ्यतामा ,सदस्य तिलकबहादुर बस्नेत तथा जितमाया बि क ज्यूको आतिथ्यतामा वि ब्य स शि अ संघ लगायत बृहत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उहाँहरु प्रति बिद्यालय परिवार हार्दिक नमन व्यक्त गर्दछौं ।

14/04/2026

आदरणीय समाजसेवी तथा अविभाबक ज्यूमा २०८२ को नतिजा प्रकाशन र अन्तर्कृयात्मक बैठक यहीँ २०८३ बैशाख २ गते बुधबार १० बजे नै बिद्यालयमा हुने भएको हुदा उपस्थितिको लागि अनुरोध गर्द छौ। प्रधानाध्यापक ।

Address

Diktel
.

Website

Alerts

Be the first to know and let us send you an email when महेन्द्रोदय माध्यमिक बिद्यालय,दिक्तेल रुपाकोट मझुवागढी -९,खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category