28/04/2023
आज मिति २०८०र०१र१५ गते अभिभावक हरूको बृहत् भेलाद्वारा यस श्री पञ्च माध्यामिक विद्यालय दिक्तेलको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राम प्रसाद आचार्यको र शिक्षक अभिभावक संघको अध्यक्षमा पर्शुराम विश्वकर्माको सर्वसहमत रूपमा चयन गरिएको छ ।
नव गठित विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना १११ अवका दिनमा विद्यालय अझ उन्नति र प्रगति पथमा अगाडि बढ्नेछ ।
विद्यालय परिवार
श्री पञ्च माध्यामिक विद्यालय दिक्तेल
खोटाङ