Khantan Japanese Language Institute

Khantan Japanese Language Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khantan Japanese Language Institute, Language school, Base Camp, Diktel Bazar.

बुवाको मुख हेर्ने दिनको शुभकामना।
30/08/2019

बुवाको मुख हेर्ने दिनको शुभकामना।

अब हाम्रो खोटाङ जिल्ला र  काठमाडौँमा एकैपटक जापानिज भाषा कक्षा यहि मिती २०७६ भदौ  ९ गतेबाट यस खानतान जापानिज भाषा ईन्स्ट...
24/08/2019

अब हाम्रो खोटाङ जिल्ला र काठमाडौँमा एकैपटक जापानिज भाषा कक्षा यहि मिती २०७६ भदौ ९ गतेबाट यस खानतान जापानिज भाषा ईन्स्टिच्युटमा आधुनिक प्रबिधिका साथ धमाधम भै रहेको हुँदा सिघ्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

खोटाङ दिक्तेल सम्पर्क:
☎️+977- 9843246529 / 9860264223

काठमाडौँ चक्रपथ सम्पर्क :
☎️ 9851223771 / 9851045034 / 01-4017602

हाम्रा बिशेषताहरु:
१. पाँच वर्ष भन्दा बढी जापान बसेर फर्केका अनुभवी तथा दक्ष प्रशिक्षकबाट कक्षा संचालन गरिने, साथै सुन्दर शान्त वातावरणमा कक्षा संचालन गरिने।
२. प्रत्येक हप्ता क्लास टेस्ट गरिने. साथै उक्त महिनाको अन्त्यमा Trail Board Exam लिइने।
३. हामीबाट जापानिज भाषामा N5/N4 कक्षाहरु [बिहान ६ बजेबाट साँझ ६ बजे सम्म] संचालन भइ रहेकोछ।
४. सर्वप्रथम भर्ना हुने ५ जना र कक्षा १२ उतिर्ण गरिबसेको ५ जना विद्यार्थीलाई ५०% छुट।

चाडै आफ्नो सिट सुरक्षित गर्नुहोला।

अब हाम्रो खोटांङ जिल्ला मै पहिलो पटक  काठमाडौँ सो सरहको  जापानिज भाषा कक्षा यहि मिती २०७६ भद्र ९ गतेबाट यस खानतान जापानि...
22/08/2019

अब हाम्रो खोटांङ जिल्ला मै पहिलो पटक काठमाडौँ सो सरहको जापानिज भाषा कक्षा यहि मिती २०७६ भद्र ९ गतेबाट यस खानतान जापानिज भाषा इन्सिटियुटमा आधुनिक प्रबिधिका साथ धमाधम भै रहेको हुँदा सिघ्र सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

थप जानकारी तथा एड्मिसमका लागि सम्पर्क:
+977- 9843246529 / 9860264223

हाम्रा बिशेषताहरु:
१.दक्ष तथा अनुभवी प्रशिक्षकबाट कक्षा संचालन गरिने, साथै सुन्दर शान्त वातावरणमा कक्षा संचालन गरिने।
२. प्रत्येक हप्ता क्लास टेस्ट गरिने. साथै उक्त महिनाको अन्त्यमा Trail Board Exam लिइने।
३. हामीबाट जापानिज भाषामा N4/N5 कक्षाहरु [बिहान ६ बजेबाट साँझ ६ बजे सम्म] संचालन भइ रहेकोछ।
४. सर्वप्रथम भर्ना हुने ५ जना र कक्षा १२ उतिर्ण गरिबसेको ५ जना विद्यार्थीलाई ५०% छुट।

चाडै आफ्नो सिट सुरक्षित गर्नुहोला।

Address

Base Camp
Diktel Bazar
56200

Website

Alerts

Be the first to know and let us send you an email when Khantan Japanese Language Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share