Panchayan S.S.-Agriculture Practical

Panchayan S.S.-Agriculture Practical Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Panchayan S.S.-Agriculture Practical, School, Dhurkot.

विद्यार्थीहरुले गरेको कडा मिहिनेतको उत्कृष्ट प्रतिफल।Batch2080/81
05/08/2024

विद्यार्थीहरुले गरेको कडा मिहिनेतको उत्कृष्ट प्रतिफल।
Batch2080/81

कक्षा १२ पछि OJT गर्दै गरेका विद्यार्थीहरूले गरेका केहि कामहरू:१. टनेलहरू निर्माण२. तरकारी तथा अन्य बालीहरुको खेती-टमाटर...
10/07/2024

कक्षा १२ पछि OJT गर्दै गरेका विद्यार्थीहरूले गरेका केहि कामहरू:
१. टनेलहरू निर्माण
२. तरकारी तथा अन्य बालीहरुको खेती
-टमाटर
- सिम्ला खुर्सानी
- गाजर

Field visit by class 10 (Agriculture) studentsAt R.N.P. Nawodaya Multipurpose farm, Simaghat, Gulmi
22/06/2024

Field visit by class 10 (Agriculture) students
At R.N.P. Nawodaya Multipurpose farm, Simaghat, Gulmi

लहरे तरकारीमा लाग्ने फल कुहाउने औसा (fruit fly) को नियन्त्रणबारे जानकारी। ुहाउने_औँसाघिरौला, काँक्रा, लौका  जस्ता लहरे त...
01/06/2024

लहरे तरकारीमा लाग्ने फल कुहाउने औसा (fruit fly) को नियन्त्रणबारे जानकारी।
ुहाउने_औँसा
घिरौला, काँक्रा, लौका जस्ता लहरे तरकारीमा लाग्ने फल कुहाउने औँसा (Fruit fly) ले फल कुहाइ ठुलो हानी नोक्सानी गरि रहेको हुन्छ । यसको पोथीले कलिला फल र फूल सहितका छाला/बोक्रामा छेडेर फूल पार्छ। फुलबाट ३-५ दिनमा औँसा निस्कन्छ र गुदी खान थाल्छ। जसले गर्दा फल पहेलिने कुहिने र झर्ने हुन्छ।
#नियन्त्रण
यो किरालाई नियन्त्रण गर्ने सबै भन्दा उत्तम तरिका भनेको मोहनी पासो (pheromone trap) हो ।
फलको औंसाको नियन्त्रण गर्न क्यूलिएर नामक फेरोमन ट्रयापको पासो थापिन्छ जसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो १–२ फिट उचाईमा झुण्डाएर राखिन्छ। यसले गर्दा फल कुहाउने झिंगाको भाले कीराट्रयापमा परि मर्दछ र फलस्वरुप कीराको प्रजनन क्रिया हुन नसकी कीराको संख्या घट्दछ।
यस्तो पासो प्रति रोपनी ५ वटाको दरले प्रयोग गर्न सकिन्छ ।

Method to install pheromone trap for managing fruit fly of cucurbits.
01/06/2024

Method to install pheromone trap for managing fruit fly of cucurbits.

बिद्यार्थीहरुले फलाएका च्याउ तथा जुकिनी फर्सी।
27/04/2024

बिद्यार्थीहरुले फलाएका च्याउ तथा जुकिनी फर्सी।

प्रशिक्षकहरूको प्रशिक्षणमा विद्यार्थीहरुले फलाएको च्याउ।
10/04/2024

प्रशिक्षकहरूको प्रशिक्षणमा विद्यार्थीहरुले फलाएको च्याउ।

२०८०/१२/०९Seedlings transplantation of cucurbits (काँक्रो र जुकिनी फर्सी) by class 11 (Agriculture) students.
22/03/2024

२०८०/१२/०९
Seedlings transplantation of cucurbits (काँक्रो र जुकिनी फर्सी) by class 11 (Agriculture) students.

2080/11/18Class 12 students (Agriculture)Doing practical in science laboratory.
02/03/2024

2080/11/18
Class 12 students (Agriculture)
Doing practical in science laboratory.

2080/11/16Class 11 and 12 (Agriculture) students sowing seeds of Cucurbits in polythene growing bags.
29/02/2024

2080/11/16
Class 11 and 12 (Agriculture) students sowing seeds of Cucurbits in polythene growing bags.

Address

Dhurkot

Website

Alerts

Be the first to know and let us send you an email when Panchayan S.S.-Agriculture Practical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category