Sanjiwani Model Secondary School

Sanjiwani Model Secondary School

Share

Come on ! Let's unite all the sanjiwanians and feel proud of being sanjiwanian ! we are great !

25/12/2025

Words by Dr. Mahabir Pun: दीक्षान्त समारोहमा सम्बोधन गर्दै शिक्षामन्त्री महाविर पुन भन्नुहुन्छ "२१ औं शताब्दीको विश्वले अब तपाईंसँग कुन डिग्री छ भन्दा पनि तपाईं के गर्न सक्नुहुन्छ भनेर सोध्ने छ । त्यसैले आफूलाई सधैं प्रश्न गर्नुहोस...। तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ विचार गर्नुहोस । तपाईंको काँधमा यो देश अडिएको छ ।" ❤️

19/11/2025
16/11/2025

प्रधानाध्यापकको टाउको दुख्ने धेरै कारण मध्यको एउटा कारण । (टाउको धेरै दुख्ने भएर Headsir भनिएको रे)

28/10/2025

२०८३ सालका चाडपर्वहरू
1. वैशाख १ गते नव वर्षारम्भः
2. वैशाख ४ गते मातातिर्थ औंशी आमाको मुख हेर्ने दिन
3. वैशाख ७ गते अक्षय तृतीया
4. वैशाख १८ गते बुद्ध जयन्ती तथा कुर्म जयन्ती, किराँतहरूको उभौली पर्व
5. ज्येष्ठ १ गते पुरूषोत्तममास (अधिकमास) आरम्भः
6. ज्येष्ठ १७ गते अधिक पूर्णिमा र ज्येष्ठ ३१ गते असार १ समेत अधिक ‌औंशी , पुरूषोत्तममास समाप्‍ति
7. असार १५ गते मष्टो पूर्णिमा ज्या पुन्ही
8. श्रावण १२ गते श्री मालिकार्जुन शैलेश्‍वरी मेला,
9. श्रावण १३ गते गुरू पूर्णिमा,
10. श्रावण २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल
11. श्रावण २८ गते नेवारी गुँलाधर्मारम्भः भाद्र२७ गते समाप्‍ति
12. भाद्र १२ गते ऋषि पूर्णिमा रक्षाबन्धन
13. भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी
14. भाद्र २६ गते कुशाब्रत औंशी, कुशे औंशी, बाबुको मुख हेर्ने दिन
15. भाद्र २९ गते हरितालिका तिज
16. आश्‍विन २ गते गौरा पर्व (संभाव्य)
17. आश्‍विन १० गतेबाट २३ गतेसम्म सोह्र श्राद्ध
18. आश्‍विन २४ गते घटस्थापना
19. आश्‍विन ३० गते फूलपाति, कार्तिक १ गते कालरात्री महाअष्टमी, ३ गते महानवमी
20. कार्तिक ४ गते विजया दशमी, दशैं टिका
21. कार्तिक ८ गते कोजाग्रत ब्रत, ९ गते पूर्णिमा
22. कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ति, यम पञ्‍चकारम्भः
23. कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दिपमालिका, सुखराती, नरक चतुर्दशी भोस्सी खेल्‍ने
24. कार्तिक २३ गते गाइतिहार (औंशी)
25. कार्तिक २४ गते गोक्रिडा, गोरू पूजन, गोबर्द्धन पूजा, म्ह पूजा
26. कार्तिक २५ गते भाईटिका, किजापूजा,
27. कार्तिक २९ गते छटपर्व
28. मंसिर ७ गते डोटी दिपायल जाँत
29. मंसिर २१ गते बाला चतुर्दशी शतविजरोपणम्
30. मंसिर २८ गते सीता विवाह पञ्‍चमी, जनकपुर मेला
31. पुस ९ गते यमरी पुन्ही, धान्य पूर्णिमा, किराँत चाड उधौली
32. पुस २३ गते गयामौनी औंशी, दैलेख विष्णु पादुका श्राद्धम्,
33. माघ ८ गते स्वस्थानी ब्रतारम्भः हैगुमिला पुन्ही
34. माघ २४ गते सोनाम ल्होसार
35. माघ २८ गते वसन्त पञ्‍चमी
36. फाल्गुन ८ गते स्वस्थानी ब्रत समाप्‍ती दैलेख पादुका जात्रा
37. फाल्गुन २३ गते शिवरात्री चतुर्दशी
38. फाल्र्गुन २४ गते नारी दिवस
39. फाल्गुन २५ गते ग्याल्पो ल्होसार
40. चैत्र ७ गते पहाडी होली ८ गते तराई होली
41. चैत्र २३ गते घोडेजात्रा
42. २०८४ वैशाख १ गते चैत्राष्टमी चैते दशैं २ गते राम नवमी

18/10/2025

राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न भलिबल फाइनल खेलमा विजयी संजीवनीका खेलाडीहरू . . . .केहि झलक . . . हार्दिक बधाई!

17/10/2025

राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा संजीवनीका खेलाडीहरू . . . केहि झलक . . .

14/10/2025

You never know whose world you’re brightening just by showing up with kindness, patience, and a smile. Each greeting at the door, each word of encouragement, and each moment of understanding can turn an ordinary school day into something a child looks forward to.💓

Let’s make today one of those days. 💫

Want your school to be the top-listed School/college in Dhulikhel?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Dhulikhel
00977