School of Philosophy

School of Philosophy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from School of Philosophy, School, Dhulikhel.

28/01/2023
30/11/2022

करिब ८१ लाख नेपालीहरु गरिबीमा जीवन बिताइ रहेका छन् । अझ यसमा महिलाहरुको स्थिति झनै नाजुक छ । १०% धनीका जनसङ्ख्याले ४०% गरिब भन्दा २६ गुणा पूँजी थुपारेका छन् । विनोद चौधरीको सम्पत्ति प्रति वर्ष करिब २०० मिलियन अमेरिकी डलरले बढेर जाँदै छ भने उक्त सम्पत्ति कमाउन एउटा गरिब नेपालीलाई १ लाख वर्ष भन्दा बढी लाग्न सक्छ । ७% परिवारले ३१% खेती योग्य जमिन ओगटेका छन् भने देशका २९% जनसङ्ख्या भूमीहीन छन् । अझ यसमा ८१% महिलाकाे नाममा भूमि नै छैन । यसमा दलितको झन् स्थिति नाजुक छ, करिब ४४% दलित भूमिहीन छन् । यी सबै रहरले भएका हुन् भनेर तर्क गर्ने कथित शिक्षित जमात देखेर उदेक लाग्छ !

05/02/2022

Despite the fact that the sun is clearly the universal energy source from which all our fossil fuels and
other energies are derived, it makes up less than 0.2 percent of the current energy mix primarily
because, up until recently, it has been expensive to capture and distribute—this is no longer the case.
Richard Swanson, the founder of SunPower Corporation, observed the same doubling phenomena
in solar that Moore did in computer chips. Swanson’s law holds that the price of solar photovoltaic
(PV) cells tend to drop by 20 percent for every doubling of industry capacity. Crystalline silicon
photovoltaic cell prices have fallen dramatically, from $60 a watt in 1976 to $0.66 a watt in 2013.37
Solar cells are capturing more solar energy that strikes them while reducing the cost of harvesting
the energy. Solar efficiencies for triple-junction solar cells in the laboratory have reached 41 percent.
Thin-film has hit 20 percent efficiency in the laboratory.38
If this trend continues at the current pace—and most studies actually show an acceleration in
exponentiality—solar energy will be as cheap as the current average retail price of electricity today
by 2020 and half the price of coal electricity today by 2030.
- The Zero Marginal Cost Society by Jeremy Rifkin

कार्यक्रममा आउन नभुल्नु हाेला 😃
18/04/2021

कार्यक्रममा आउन नभुल्नु हाेला 😃

हाम्राे कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रम सफल पारिदिनु हुन हार्दिक विनम्रताका साथ अनुराेध गर्दछु।विषय:मार्क्सवाद र आजक...
13/04/2021

हाम्राे कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रम सफल पारिदिनु हुन हार्दिक विनम्रताका साथ अनुराेध गर्दछु।
विषय:मार्क्सवाद र आजकाे समयमा यसकाे सान्दर्भिकता र सापेक्षता
स्थान :ZOOM APP मार्फत
समय:वैशाख ६ गते बेलुकी ६ बजे
वक्ता:आहुति

कार्ल मार्क्स(1818-1883) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद को जन्म भएको हो । उँहाकाे दर्शनवाट नै प्रभावित भएर विश्वमा कम्युनिष्ट क्रान्तिहरु भएका हुन।यहि मार्क्सवादकाे अहिलेकाे समयमा सान्दर्भिकता र सापेक्षता बारेमा हामी अन्तरक्रिया गर्दै छाैँ वैज्ञानिक समाजवादी पार्टीका संयाेजक तथा लेखक आहुतिसङ्ग।हजरहरुकाे गरिमामय उपस्थिति जनाइ कार्यक्रम सफल पारिदिनु हुना हामी हार्दिक अनुराेध गर्दछाैँ।
समय:वैशाख ६
स्थान :ZOOM APP मार्फत
Below is the link for the google form for your registration.
https://forms.gle/JEdJaKgwPrbat6B69

कार्ल मार्क्स(1818-1883) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त...
13/04/2021

कार्ल मार्क्स(1818-1883) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद को जन्म भएको हो । उँहाकाे दर्शनवाट नै प्रभावित भएर विश्वमा कम्युनिष्ट क्रान्तिहरु भएका हुन।यहि मार्क्सवादकाे अहिलेकाे समयमा सान्दर्भिकता र सापेक्षता बारेमा हामी अन्तरक्रिया गर्दै छाैँ वैज्ञानिक समाजवादी पार्टीका संयाेजक तथा लेखक आहुतिसङ्ग।हजरहरुकाे गरिमामय उपस्थिति जनाइ कार्यक्रम सफल पारिदिनु हुना हामी हार्दिक अनुराेध गर्दछाैँ।
समय:वैशाख ६
स्थान :ZOOM APP मार्फत
Below is the link for the google form for your registration.
https://forms.gle/JEdJaKgwPrbat6B69

Address

Dhulikhel

Website

Alerts

Be the first to know and let us send you an email when School of Philosophy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category