Shree Panchakanya Secondary School

Shree Panchakanya Secondary School "गुणस्तरीय , प्रविधियुक्त तथा सीपयुक्त शिक्षा
पञ्चकन्या माध्यमिक बिद्यालयको प्रतिवद्धता "

अभ्यास परीक्षा - आइतबार, ४ असोज २०८३
20/09/2026

अभ्यास परीक्षा - आइतबार, ४ असोज २०८३

विद्यार्थीहरूको सिर्जनशीलता, ज्ञान, अभिव्यक्ति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले अतिरिक्त शुक्रबार अन्तर...
18/09/2026

विद्यार्थीहरूको सिर्जनशीलता, ज्ञान, अभिव्यक्ति क्षमता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले अतिरिक्त शुक्रबार अन्तर्गत कक्षा शिशुदेखि २ सम्म चित्रकला प्रतियोगिता, कक्षा ३ देखि ५ सम्म राष्ट्रिय बाल दिवस तथा बाल अधिकार सम्बन्धी निबन्ध लेखन प्रतियोगिता, कक्षा ६ देखि ८ सम्म “नेपालको संविधान, २०७२” शीर्षकमा निबन्ध लेखन प्रतियोगिता तथा माध्यमिक तहमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन हुँदै।

विज्ञान दिवसको अवसरमा विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र प्रयोगात्मक सिकाइको विकास गर्ने उद्देश्यले हाम्रो विद...
17/09/2026

विज्ञान दिवसको अवसरमा विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता र प्रयोगात्मक सिकाइको विकास गर्ने उद्देश्यले हाम्रो विद्यालयमा बिज्ञान सामग्री प्रदर्शनी (Science Exhibition) कार्यक्रम सम्पन्न ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रशासकीय प्रमुख, धु.न.पा. शिक्षा शाखा अधिकृत सर म्याम, कर्मचारी , विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

#विज्ञानलाई व्यवहारमा उतार्दै, नयाँ सम्भावनाको खोजी गरौँ।

15/09/2026

हरितालिका तीज पर्वको समापनपश्चात् भोलि मिति ३१ गते बुधबारदेखि विद्यालयका नियमित कक्षाहरू सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
साथै, कक्षा ८ र ९ का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा समेत सञ्चालन हुने भएकाले नियमित रूपमा विद्यालय उपस्थित हुन अनुरोध गरिन्छ।
धन्यवाद।
विद्यालय प्रशासन

07/09/2026

२०८३ भाद्र १० गतेको बिनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली।
शोकाकुल परिवारजनमा गहिरो समवेदना।
घाइते तथा प्रभावित सबैको शीघ्र उद्धार र सुरक्षित जीवनको कामना गर्दछौं । 🙏
श्री पञ्चकन्या मा. वि. परिवार ।

साप्ताहिक परीक्षा २०८३/०५/२१
06/09/2026

साप्ताहिक परीक्षा
२०८३/०५/२१

धन्यवाद_सबैमा 🙏श्री पञ्चकन्या माध्यमिक विद्यालय, धुलिखेल–३ मा अध्ययनरत शिखर तामाङ नाम गरेका बालक हिजोदेखि हराएको भनी विभ...
05/09/2026

धन्यवाद_सबैमा 🙏
श्री पञ्चकन्या माध्यमिक विद्यालय, धुलिखेल–३ मा अध्ययनरत शिखर तामाङ नाम गरेका बालक हिजोदेखि हराएको भनी विभिन्न सामाजिक सञ्जालमा पोस्टहरू आइरहेका छ, निज बालकलाई हिजोनै जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको सहयोगमा सकुशल फेला पारी अभिभावकसँग सम्पर्क भइसकेको जानकारी गराउँदछौँ।

बालकको खोजी कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू तथा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालय, सिन्धुलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏

निरन्तरता !!१४ भाद्र २०८३ आइतबार
30/08/2026

निरन्तरता !!
१४ भाद्र २०८३ आइतबार

Address

Dhulikhel

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:15
Sunday 09:00 - 17:00

Telephone

+97711490830

Website

Alerts

Be the first to know and let us send you an email when Shree Panchakanya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Panchakanya Secondary School:

Shortcuts

Share

Category