We are incredibly proud of the remarkable progress our Divinians have made in just a few days! 🏊♂️🌊
Their enthusiasm, determination, and eagerness to learn have made every session truly rewarding. 💙✨
Keep swimming, keep learning, and keep shining, Divinians! 🌟
Divine Light Secondary School
Welcome to the Official Divine Light page.
प्रिय डिभाइनियन क्याडेटहरू,
आजको मेहनत नै भोलिको शक्ति हो। लगनशीलताका साथ प्रशिक्षण जारी राख्दै गर्वका साथ अघि बढ्नुहोस्।💚
#राष्र्टिय_सेवा_दल
07/08/2026
📚 शुक्रबारको ECA गतिविधि | शब्दवाली प्रतियोगिता 📚
आज विद्यालयमा आयोजित शुक्रबारको ECA गतिविधिअन्तर्गत कनिष्ठ तथा वरिष्ठ तहका विद्यार्थीहरूबीच अन्तरगृह शब्दवाली प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले आफ्नो भाषिक ज्ञान, शब्दभण्डार, तर्कशक्ति, चाँडो सोच्ने क्षमता तथा आत्मविश्वासको उत्कृष्ट प्रदर्शन गर्दै स्वस्थ प्रतिस्पर्धाको भावना प्रस्तुत गर्नुभयो।
फाइनल चरणका लागि छनोट भएका सम्पूर्ण गृहहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना! 🎉👏
#शब्दवाली_प्रतियोगिता Family 🌸
Every move tells a story of dedication and national pride. ❤️
29/07/2026
🙏 गुरु देवो भव: | धन्यवाद प्यारा विद्यार्थीहरू! 🙏
आज विद्यालयमा शिक्षक दिवसको अवसरमा प्यारा विद्यार्थी भाइबहिनीहरूले आयोजना गरेको सुन्दर कार्यक्रमका केही रमाइला तस्बिरहरू ।
शिक्षकहरूलाई यति धेरै माया, आदर र सम्मान प्रकट गरिदिएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हृदयदेखि धेरै-धेरै धन्यवाद!🌸💐
#शिक्षकदिवस #हार्दिकधन्यवाद #प्रियविद्यार्थीहरू #शिक्षकप्रतिसम्मान #विद्यालयपरिवार
29/07/2026
गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🙏🏼
27/07/2026
Day 3/4 – Progress in Every Stroke! 🏊♀️
We are incredibly proud of the remarkable progress our Divinians have shown in just a few days. Their enthusiasm and determination make every session a rewarding experience!!
Weekend swimming classes are still open for enrollment. Don't miss the opportunity to learn a valuable life skill! 🌊
22/07/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Dhulikhel—12, Kavre
Dhulikhel
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |