EPS Online CLASS

EPS Online CLASS For eps online class basic n advance

Heavy snowfall
29/01/2025

Heavy snowfall

10/06/2024

कति हामी विदेशी मात्र मर्नु कोरियामा दु:ख पाएर, दूर्घट्न भएर ???
आज साउ बुढो कसैलाई थाहै नपाई सिद्दे छ....
RIP

Be careful…
25/07/2023

Be careful…

19/07/2023

कोरियामा आजभोली काम छोडनेहरूलाई ३ महिना भित्र काम पाउन धेरै गाह्रो भएको छ। अबैधानिक हुनेको संख्या दैनिक बृद्धि हुदैछ ।
१ जनालाई फाईद हुदा अर्कोलाई बेफाईद हुन्छ 😢😢😢😢

05/07/2023

सुरुको कम्पनीमा एक बर्स काम नगर्नेहरु अब कमिटेड आउन नपाउने ❗️

आज प्रवासि श्रमिक निति निर्धारण समितिको बैठकबाट ईपिएस श्रमिकको कम्पनि परिबर्तन सम्बन्धि कम्पनि मालिकको माग अनुसार सरकारले गत महिना २१ राखेको प्रस्ताब हुबहु पारित भएको छ् । जस अनुसार अब सेप्टेम्बर देखि कानुन लागु गरि त्यो समय देखि आउने प्रवासि श्रमिकले तोकिएको क्षेत्रमा मात्र कम्पनि परिबर्तन गर्न पाउने ब्यबस्था गर्ने भनिएको छ्। कमिटेड आउनको लागी शुरुको कम्पनिमा १ बर्ष बस्नु पर्ने छ् । खाने बस्ने खर्च सम्बन्धि निर्देशिका गरि ८ देखि २०% सम्म दिदै गरेको कोठाको भाडा सम्बन्धित क्षेत्रको घर वा कोठाको मुल्यको आधारमा भाडा निर्धारण गरिने ब्यबस्था भएको छ्।

-> उदय राई

The 2nd phase of issue date for 2023 is finalized as below.🔴 Manufacturing Sector (Number of workers released: 18000 )✓ ...
03/06/2023

The 2nd phase of issue date for 2023 is finalized as below.

🔴 Manufacturing Sector
(Number of workers released: 18000 )
✓ Issue date: June 19 to 23

🔵 Shipbuilding sector
( Number of worker released: 5000 )
Issue date : June 19 to 23

🟢 Agriculture & Livestock Sector
(Number of workers release: 2200 )
✓Issue date: March 26 to 30.

🟤Fishery(1500)Construction(1000)Service(300)
✓ Issue date:- june 26 to 30.

✓Delayed issuance Date:- July 4 to 5.
✓Additional worker release date:- July 7
Best of luck to you everyone….

01/08/2022

Job Applications form dhama dham send vairako xa hai sathi ho plz a afno eps id check garnus ….

14/07/2022

Result herna naaune le Comment ma afno passport number n date of birth rakhnu hola Thankyou🙏🙏🙏

연습해 봐
04/06/2022

연습해 봐

Address

Kavre Dhulikhel
Dhulikhel

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when EPS Online CLASS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category