Last year Finalist भाइहरूलाई
ट्रेनिङमा कहिलेकाहीँ कराउन पनि पर्छ, रिस उठाउन पनि पर्छ। त्यो रिस व्यक्तिमाथि होइन, तिमीभित्र लुकेको कमजोरपनमाथि हो।
किनकि युद्ध जित्न चाहनेले आराम होइन, अनुशासन र कठिनाइ रोज्नुपर्छ।
आज बगाएको पसिना नै भोलिको सफलता हो।
जति गाह्रो ट्रेनिङ, उति सजिलो विजय! ⚔️🇳🇵
जय गोर्खा सोल्जर्स ! 💚
Gurkha Soldiers Army Training Center
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurkha Soldiers Army Training Center, Bishalpath line, Dharan/10, Dharan.
With over more than 10years of experience for the Best Physical Training,Best Quality Education,Own Training Ground,Hostel Facility & Interview Preparation with Individual Guidance for BA & GCSPF.
⭐ Discipline Creates Champions.
⭐ Train Hard, Fight Easy.
अस्ति २–४ जना कमेन्टेटर भाइहरूको चुनौतीलाई पछि पार्दै हाम्रो १३ वर्षको कलिलो भाइले १७ होइन, २० Heaves पूरा गरेर देखायो। 👏
कमेन्टमा शंका गर्नुहुने सबैलाई यही नै प्रमाण हो—हामी कहिल्यै झुटो आश्वासन दिँदैनौँ, न त झुटो उपलब्धि देखाउँछौँ।
हरेक क्षण क्यामेरामा कैद हुँदैन, तर हाम्रो शब्दमा विश्वास गर्नुहोस्। हामी मेहनतलाई मात्र देखाउँछौँ, बढाइचढाइ होइन।
उमेरले होइन, मेहनतले परिचय बनाउँछ। 💪🔥
मेहनत बोल्छ, परिणाम प्रमाण बन्छ। 🇳🇵❤️
🔥 Pre-Training को जोश देखेर म आफैं चकित भएँ! 💪
यही जोश, यही अनुशासन र यही निरन्तर मेहनत नै सफलताको पहिलो पाइला हो। 💯
केटा हो, यो आगो कहिल्यै निभ्न नदिनु। आजको पसिना नै भोलिको सफलताको आधार बन्नेछ। 💥
Pre-Training गर्ने सबै भाइहरू तथा यो वर्ष लाहुरे भिड्न तयारी गरिरहेका सम्पूर्ण भाइहरूलाई हार्दिक शुभकामना! 🇳🇵
आत्मविश्वास उच्च राख, मेहनत दोब्बर गर, सफलता अवश्य तिम्रै हुनेछ।
Jai Gurkha Soldiers Training Centre ! Never Give Up! ⚔️🔥
Army PoliceForce
🏆 जसले जिते पनि जितोस्,
💪 Gurkha Soldiers Training Centre GSTC मा भने मेहनत, अनुशासन र प्रशिक्षण कहिल्यै रोकिँदैन।
हामीलाई ट्रफी होइन, निरन्तरता जित्नुपर्छ।
आजको पसिना नै भोलिको सफलता हो। 🇳🇵🔥
Train Hard. Fight Easy. 💚
😂 "कुखुराको चाक पर्यो!" भन्दै हाँसोको फोहोरा नै छुट्यो। 🤣
लोकल कुखुराको सुप देख्नेबित्तिकै हाम्रो ट्रेनिङ गर्ने भाइहरू Food Blogger बनेछन्! 😅🍲
ल है केटा हो, मज्जाले सुपको स्वाद लिनु। 💪
आजको सुपले शरीरलाई ऊर्जा, भोलिको ट्रेनिङमा अझ दमदार प्रदर्शन! 🔥
ट्रेनिङसँगै हाँसो, भाइचारा र मिठो खाना… यही हो हाम्रो GSTC परिवार। ❤️ #लोकलकुखुराकोसुप
🎉 Phase 2 Selection मा छनोट हुन सफल सम्पूर्ण भाइहरूलाई हार्दिक बधाई तथा सफल आगामी यात्राको शुभकामना। 👏🇳🇵
📌 Phase 2 मा सामान्यतया के-के हुन्छ?
आजको भिडियोमा यिनै Documentation, Medical र Physical सम्बन्धी महत्त्वपूर्ण जानकारी समेटिएको छ। ध्यान दिएर हेर्नुहोस् र Phase 2 को तयारी अझ मजबुत बनाउनुहोस्। 💪
🌾 श्रावण सङ्क्रान्तिको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! यो पावन अवसरले सबैको जीवनमा सुख, स्वास्थ्य, सफलता र नयाँ ऊर्जा ल्याओस्।
आज फेरि गुरु नै फोकसमा! 😅💪
१४१ वटा पुश-अप्स पूरा गर्दै Crunch Gym को Push-up Competition जितेर पुरस्कारको हकदार बन्न सफल भएँ। 🏆
यो जित एक दिनको मेहनतले आएको होइन। यो त वर्षौँको अनुशासन, निरन्तर अभ्यास, पसिना र "कहिल्यै हार नमान्ने" सोचको परिणाम हो।
"हार मान्नेले बहाना खोज्छ, जित्नेले बाटो बनाउँछ।"
मेहनत गरिरहनुहोस्, आफूमाथि विश्वास राख्नुहोस्, सफलता एक दिन अवश्य तपाईंको हुनेछ। कहिल्यै हार नमान्नुहोस्! 🔥🇳🇵
🎬 "Yeh kaun si kala hai?"
💪 "Yeh mehnat ki kala hai... Yeh discipline ki kala hai... Yeh kabhi haar na manne walon ki kala hai!"
आज भाइहरूलाई Heaves (Chin-ups) को सही technique सिकाउँदै।
सही technique + निरन्तर अभ्यास = बलियो performance.
Selection भाग्यले होइन, तयारीले जितिन्छ। 🇬🇧🔥
Train Hard. Fight Easy.
🎵 "असारे महिनको सिमसिमे पानीको झरी सँगै गीत गउदै अफिसबाट गुरुजीको स्वर गुञ्जिँदै..." 😄🌧️
पानीले प्रशिक्षण रोक्न खोज्यो, तर हाम्रो जोश रोक्न सकेन। 💪
केटाहरूलाई हौसला दिन कहिलेकाहीँ एउटा गीत पनि काफी हुन्छ।
जुनसुकै मौसम होस्, लक्ष्य भने एउटै—सफलता! 🇳🇵🔥
कडा Training पछि सानो Surprise... ❤️🐓🐔 🍲
आज साँझको Training सकिएपछि हाम्रा भाइहरूलाई Local कुखुराको मासु र तातो Soup ले Surprise गर्यौं। "आज Local कुखुराको Soup छ" भन्नेबित्तिकै थकित अनुहारमा देखिएको खुशी, हाँसो र उत्साहले मन नै रमायो। 😊
पेटभरि खाऊ, राम्रोसँग आराम गर, अनि भोलि फेरि उही जोशका साथ Training मा भेटौँ। 💪
Jai Gurkha Soldiers! 🇳🇵🔥
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Bishalpath Line, Dharan/10
Dharan
025