28/09/2026
वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS), धरानमा जन्म तथा मृत्यु अभिलेखीकरण व्यवस्थापन प्रणाली (BRMS/DRMS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमले जन्म तथा मृत्यु सम्बन्धी अभिलेखलाई व्यवस्थित, प्रभावकारी तथा समयानुकूल रूपमा व्यवस्थापन गर्न आवश्यक जानकारी तथा अभिमुखीकरण प्रदान गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO), नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहकार्य/समन्वय रहेको थियो।
📸 कार्यक्रमका केही झलकहरू:
यहाँ प्रस्तुत तस्बिरहरू कार्यक्रमका केही विशेष झलकहरू हुन्।
BPKIHS परिवार
Caring with Compassion & Excellence