Jungle Adventure Dharan Pvt. Ltd.

Jungle Adventure Dharan Pvt. Ltd.

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jungle Adventure Dharan Pvt. Ltd., Dharan.

13/10/2018

मासु समेत कालो हुने महँगो कडकनाथ कुखुरापरिचय :

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा , भारत को आदिबासी समुदाय मा लोकप्रिय छ | आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब ,देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गल भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा : १ कडक नाथ ,२. .सिल्की , ३ आय्यम सेमानी हुन । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपाल मा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरण मा सहजै बढ्ने , रोग प्रति रोधात्मक छेमता भएको ,केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रो सँग हुर्किन सक्नु हो । त्यसैले नेपाल को तराइ र पहडी भेगमा यो प्रजातिको कुखुरा को राम्रो सम्भावना देखिएको छ ।

पोषण तत्व
१ )प्रोटिन को मात्रा २५% भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० % सम्म मात्र प्रोटिन हुन्छ |
२) cholesterol को मात्रा 0.७३ – १ .०५ % जबकि सेतो कुखुरा मा १३ – २५ % cholesterol हुन्छ |
३)अमीनो एसिडको मात्रा उच्च हुन्छ
४) भिटामिन B1,B2,B6, B12, C र E, niacin , protein, fat, calcium, phosphorus, iron, nicotinic acids आदि रहेको हुन्छ |

मेडिसनल महत्व
१ ) महिलाहरु मा देखिने बाजोपन को उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुने हरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ|
२) दिर्घकालीन रोग हरु जस्तै arthritis, asthma, cancer, COPD, diabetes र भाइरल रोग हरु जस्तै hepatitis C र HIV/AIDS का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधी को रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुरा को मासु मा हुने पोषण तत्वहरु कारण ,रोग प्रतिरोधक को रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डा मा समेत उच्च रुपमा प्रोटिनको मात्र हुने र फ्याट को मात्र कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ | यस्को प्रयोग ले टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नी को समस्या लाई नि कम गराउछ ।

नेपाल मा कडक नाथ जात को कुखुरा को ब्यबसायिक सम्भाना छ र हालसालै कहिँ कतै यसको पालन समेत गर्न थालिएको छ | यो कुखुरा नेपाल जस्तो हावापानी मा सजिलै गर्न सकिन्छ | हेर्दा कालो हुने हुदा धेरै ले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्व को हिसाब ले उत्कृस्ट कुखुरा को मासु मा कालो कुखुराको मासु पर्छ|

घिर्लिङ चल्ने ठाउँबाट जिप फ्लाइङ 25/09/2018

Tnq.. Kapuri News.com
असोज १२ गते उद्घाटन भएर १३, १४ र १५ गतेसम्म निरन्तर परीक्षण हुनेछ ।

घिर्लिङ चल्ने ठाउँबाट जिप फ्लाइङ धरान : साहसिक खेल पर्यटनमा अग्रणी रहेको प्रदेश १ को सुन्दर शहर धरानमा अर्को नयाँ साहसिक पर्यटन पनि थपिदैछ, त्यो हो ....

25/09/2018

Trail

25/09/2018

Adventure Lover
First Time in Dharan
trail ..
Fox Adventure Dharan
at Sardu Khola, Fushre
Date : Ashoj 13,14 & 15
Ticket : Normal -Rs. 200 & Student -Rs. 100 Only .

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dharan