Shree Public High School Dharan-12 Sunsari

Shree Public High School Dharan-12 Sunsari

Share

Shree Public High School Dharan-12 Sunsari is a well known Government Model School of Eastern Nepal.

24/05/2026

कक्षा ११ मा विद्यार्थी भर्ना खुल्यो।

Photos from Shree Public High School Dharan-12 Sunsari's post 23/05/2026

धरान १२ मा रहेको पब्लिक हाई स्कूलको व्यवस्थापन ,अध्ययन, अध्यापन को चर्चा हुन थालेपछि धनकुटा जिल्ला चौबिसे ८ सिंहदेवी माध्यमिक विद्यालय का प्रधानाध्यापक,शिक्षक सहितको १५ जनाको टोलीले पब्लिक हाई स्कुलको भ्रमण गरेका छन् । तस्बिर तथा समाचार सम्प्रेषणको लागि एभी न्यूजका सम्पादक विनय प्रधान सरलाई हार्दिक आभार।

23/05/2026

धरान आदर्श सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित इन्टर स्कुल फुटबल टुर्नामेन्टमा पब्लिक हाई स्कुलले दोस्रो स्थान प्राप्त गरेकोमा हार्दिक बधाई।

23/05/2026
23/05/2026

कक्षा ११ मा विभिन्न विषयमा भर्ना खुलिसकेको जानकारी गराइन्छ।

Photos from Shree Public High School Dharan-12 Sunsari's post 22/05/2026

दिव्य रोशनी साप्ताहिक २२ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न।

अध्यक्षताः सम्पादक मनिता चाम्लिङ
प्रमुख अतिथीः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र बिक्रम बेघा
विशेष अतिथीः पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङ
विशेष अतिथीः पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले
विशेष अतिथीः महिला संजाल धरानका अध्यक्ष सावित्री ईवारम
विशेष अतिथीः अग्रज पत्रकार हर्ष सुब्बा
विशेष अतिथीः पब्लिक हाईस्कुल धरानका प्रधानाध्यापक डा. ईन्द्र मोहन झा
अतिथीः अनलाईन मिडिया एशोसिएसनका अध्यक्ष स्वर्णिमहाङ फोम्बो
अतिथीः गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालका अध्यक्ष प्रेम कुमारी राई

पत्रिकाको २२ औं स्थापना दिवसको अवसरमा शिक्षाक्षेत्रबाट पब्लिक हाईस्कुलका प्रधानाध्यापक डा. ईन्द्र मोहन झा ज्यूलाई दोसल्ला ओढाई अभिनन्दन गरियो।
यसैगरी पत्रिकाका सम्पादक मनिता चाम्लिङका बुवा क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” द्धारा चिसेफायु अनलाईन मिडियाका सम्पादक निमा पोङसुवा ज्यूलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मानित गरियो।
त्यस्तै सोही व्योहराको सम्मानपत्र चलचित्र पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष सञ्जु राईलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।
त्यस्तै पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत दाजु राजु राईको स्मृतिमा स्थापना गरिएको युवा पत्रकारिता सम्मानबाट ब्लाष्ट टाईम्स दैनिकका पत्रकार खिलानाथ विश्वकर्मालाई सम्मानपत्र सहित पुरस्कार राशी ५ हजार ५ रुपैयाले सम्मान।
त्यस्तै पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिताबाट कोले न्यूजका रोहित कुलुङ राईलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।
गतवर्ष थाती रहेको पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत कान्छा दाजु बाजुन राईको स्मृतिमा स्थापना गरिएको सृजनशिल पत्रकारिता २०८२ बाट नुमाफुङ मिडियाका स्वर्णिमहाङ फोम्बोलाई सम्मानपत्र सहित नगद ५ हजार ५ रुपैयाले सम्मान।
शुभकामना मन्तव्यः
प्रमुख अतिथी ः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र बिक्रम बेघा
पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चोम्जोङ
पब्लिक हाईस्कुलका प्रअ. डा. ईन्द्र मोहन झा
महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले
अग्रज पत्रकार हर्ष सुब्बा
सम्मानितको तर्फबाट ः कोले न्यूजका रोहित कुलुङ राई
अनलाईन मिडिया एशोसिएसनका अध्यक्ष स्वर्णिमहाङ फोम्बो
सम्पूर्ण अतिथीहरुलाई मायाको चिनो प्रदान
स्वागत मन्तव्यः पत्रिकाका सम्पादक मनिता चाम्लिङ
धन्यवाद ज्ञापनः पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजाली
मिती २०८३ जेठ ८ गते । स्थान धरान उपमहानगरपालिकाको सभाहल

Photos from Shree Public High School Dharan-12 Sunsari's post 22/05/2026

New year camp 2083 certificate distribution
Public High School Crew ,Public High School Troop Dharan-12 sunsari

Photos from Shree Public High School Dharan-12 Sunsari's post 21/05/2026

कक्षा ९ को अभिभावकसँग पहिलो अभिभावक बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम २०८३/२/७

Photos from Shree Public High School Dharan-12 Sunsari's post 21/05/2026

कक्षा १० को अभिभावक बैठकको फोटो @ २०८३/२/७

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Dharan
56700

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00