Roshan jung

Roshan jung

Share

“जस्तो सुकै परिस्थिती आए पनि सधैं एक्लै उभिन सिक, दुनियाँले ज्ञान दिन्छ साथ होइन“।🕉️❤️
🙏🤗

24/08/2026

आफुले आफुलाई माया गर्नु पर्छ,
positive हुनुपर्छ।❤️

24/08/2026

“छोरी”
तिमी होस गर है।🥹

23/08/2026

माया भनेको भ्रम हो। 💔

22/08/2026

तिमीलाइ चिठी लेख्दा बेथाहरू पेख्दापेख्दै
आशू पनि पठाउन मन लाग्छ।❤️

22/08/2026

मान्छेको मन दुखी हाल्छ नि।🥹

21/08/2026

केटा मान्छे को पनि मन हुन्छ,
फरक यति हो,
छोरी सबै को आगाडी रुन सक्छ,
केटा मान्छे एक्लै बसेर रुन।💔

20/08/2026

श्रीमान बुझ्ने भएन भने त छोरी मान्छेको जिन्दगी,
नर्क नै हुने रहेछ।🥹

19/08/2026

थुक्न मन लाग्छ आफ्नै जिन्दगी देखेर…।🥹

18/08/2026

“बा” एक योद्दा हो।❤️

17/08/2026

आमा मलाई तिमीलो संसार देखाएर पनि
मैले देखेको सन्सार देखाउन सकिन।🥹

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Address


Dharan