23/05/2026
कक्षा ११ को लागि आज लिईएको प्रवेश परीक्षामा सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सुनाखरी एकेडेमीलाई विश्वास गरी आफ्ना नानीहरूलाई पठाएर सकरात्मक भूमिका निर्वाह गर्नु हुने आदरणीय अविभावक, शिक्षक, सहयोगी मित्र एवं सवै शुभ चिन्तकहरूप्रति सुनाखरीले एकेडेमी परिवारको तर्फबाट हार्दिक आभार!
23/05/2026