24/08/2026
B.Tech. (Food Technology) प्रवेश परीक्षा २०८३ को नतिजा प्रकाशित गरिएको बारे ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Food Technology Students Association-NEFTSA, College & University, Sunsari, Dharan.
24/08/2026
B.Tech. (Food Technology) प्रवेश परीक्षा २०८३ को नतिजा प्रकाशित गरिएको बारे ।
24/08/2026
मिति २०८३-०५-०७ गते भएको खाद्य प्रबिधिको प्रवेश परिक्षामा हामी Neftsa का प्रतिनिधिहरु विद्यार्थी भाइ बहिनीहरु लाई सहयोग गर्दै ।
CCT❤️
Video by: Arjun Karki
21/08/2026
Model question for 4 th sem.
21/08/2026
12/08/2026
नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (NEFTSA)
निर्वाचन सम्बन्धी सूचना — २०८३
३२औँ NEFTSA सम्पन्न भएपश्चात् संघको नयाँ कार्यसमिति चयनका लागि मिति २०८२/०४/२८ गते निर्वाचन हुने सम्पूर्ण NEFTSA का साधारण सदस्यहरूमा जानकारी गराइन्छ।
निर्वाचनमा उम्मेदवारी दिन इच्छुक सदस्यहरूका लागि पदअनुसार उम्मेदवारी शुल्क निम्नानुसार निर्धारण गरिएको छ:
General Member — रु. ७००
Treasurer — रु. १,२००
Vice-Secretary — रु. १,३००
Secretary — रु. १,५००
Vice-President — रु. १,७००
President — रु. २,०००
महत्त्वपूर्ण जानकारी:
• सम्पूर्ण खाद्य प्रविधिका विद्यार्थीहरूले NEFTSA Membership Card अनिवार्य रूपमा लिनुपर्नेछ। Membership Card बिना NEFTSA/NEFOSTA का कुनै पनि गतिविधिमा सहभागी हुन पाइने छैन।
• सम्पूर्ण उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गर्दा आफू सहित थप ५ जना NEFTSA सदस्यहरूको Membership Card समेत अनिवार्य रूपमा लिनुपर्नेछ।साथै आफ्नो एउटा पासपोर्ट साइज फोटो पनि उपलब्ध गराउनुपर्ने छ!
• निर्वाचनमा मतदान गर्ने प्रत्येक मतदातासँग NEFTSA Membership Card हुनु अनिवार्य हुनेछ।
• सम्पूर्ण उम्मेदवारहरूले आफ्नो उम्मेदवारी अनिवार्य रूपमा तोकिएको समयभित्र, अर्थात् देउसो १२:०० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। तोकिएको समयपछि प्राप्त हुने कुनै पनि उम्मेदवारी स्वीकार गरिने छैन।
• सम्बन्धित सम्पूर्ण सदस्यहरूले तोकिएको मिति र समयभित्र आवश्यक प्रक्रिया पूरा गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउनुहुन अनुरोध गरिन्छ।
निर्वाचन मिति: २०८२/०४/२८
समय: देउसो १२:०० बजे
निर्वाचन अधिकृत: आकृति भण्डारी
"सक्षम नेतृत्व, सशक्त NEFTSA”
11/08/2026
Closing of 32nd Neftsa committee!
06/08/2026
Congratulations Prabin Karki (4th year ) for securing 2nd position in Batminton (boys) Fsu cup 2083 .
24/07/2026
Congratulations kiran kulung (2nd sem ) for securing 1st position in Chinese checker (boys) .