Garima Summer Camp

Garima Summer Camp

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Garima Summer Camp, Education, Acharya Line, Dharan.

14/04/2026

नव वर्ष २०८३ को हार्दिक शुभकामना🎉🎊💐🎈🙏
Happy New Year 2083

गरिमा डान्स सेन्टर धरान

12/04/2026

न्यु पाथीभरा क्लब भेडेटारको प्रस्तुति " #चौथो_भेडेटार_म्युजिकल_नाइट-२०८३"
गरिमा डान्स सेन्टर धरानको नृत्य, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति साथै हाउजी, तम्बोला खेल आदि...
मिति :२०७३ बैशाख १ गते
स्थान : भेडेटार चौक,

11/04/2026

जन्म दिनको शुभकामना...
गरिमा डान्स सेन्टर धरानका प्रबन्धक तथा नृत्य निर्देशक आदरणीय गुरु मणिकुमार लिम्बूज्युलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🎂🎁💐🎉🎊🙏

07/03/2026

जन्म दिनको शुभकामना🎂
गरिमा डान्स सेन्टर धरानको कलाकार तथा कोरियोग्राफर रबिना तुलाधर र गरिमाका पुर्व कलाकार दिपशन तामाङ डाक्टर साहबलाई जन्म दिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।🎁🎉🎊🎈💐
Garima Dance Center Dharan Nepal
Garima Summer Camp
Children Talent Hunt

18/02/2026

शेर्पा समुदायको 'ग्याल्पो ल्होसार-२०८२'को सम्पूर्णमा शुभकामना🙏💐🎉
तस्बिरमा - गरिमा डान्स सेन्टर धरानका कलाकारहरू💃🕺

19/01/2026

सम्पूर्णमा सोनाम ल्होसारको हार्दिक शुभकामना🙏🎉🎊🎈💐🙏
'🎉



गरिमा डान्स सेन्टर धरान

20/10/2025

सम्पूर्णमा हार्दिक शुभकामना🙏💐🎊🎉

02/10/2025

हार्दिक शुभकामना...
सम्पूर्णमा बडा दशै २०८२को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना🎉
🙏गरिमा डान्स सेन्टर धरान 🙏
गरिमा डान्स सेन्टर धरान
Garima Dance Center Dharan Nepal

Garima Summer Camp 2082 l Grand Finale l Organize by Garima Dance Center Dharan 29/08/2025

Garima Summer Camp - #2082

Garima Summer Camp 2082 l Grand Finale l Organize by Garima Dance Center Dharan Garima Summer Camp 2082 l Grand Finale l Organize by Garima Dance Center Dharan गर्मीको छुट्टीमा रहेका बालबालिकाहरु रमाउदै केही सिक्न गरिमा डान्स सेन्टर धरान...

29/08/2025

Garima Dance Center Dharan Nepal
Children Talent Hunt
गरिमा डान्स सेन्टर धरान

youtube.com

‘गरिमा समर क्याम्प २०८२’बाट ३६ जना बालबालिका लाभान्वित - कोले न्युज 19/08/2025

Thanks For News Coverage 🙏 kolenews.com

‘गरिमा समर क्याम्प २०८२’बाट ३६ जना बालबालिका लाभान्वित - कोले न्युज धरान: गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध कार्यक्रम गरि समापन भएको छ।गरिमा डान.....

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Acharya Line
Dharan
56700