Nirmala Memorial Bal Udhyan Secondary English School Inaruwa,Sunsari

Nirmala Memorial Bal Udhyan Secondary English School Inaruwa,Sunsari

Share

Nirmala Memorial Bal Udhyan Secondary English Boarding School belongs to and is directed by a very s Also it is one of the oldest schools of the locality.

Nirmala Memorial Bal Udhyan Secondary English Boarding School belongs to and is directed by a very skilled and experienced management. Established in 2044 BS, it is situated in Inaruwa-5, Sunsari. Run upto class ten, we are coming up with the plus two program in a near future. We have been getting the best SLC result annually since the establishment. Guardians, teachers and students' interrelation

24/01/2026
31/12/2025

सूचना (Notice)

विषय: विद्यालय पुनः सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

आदरणीय अभिभावक तथा विद्यार्थी वर्ग,

अत्याधिक चिसो/शीतलहर का कारण बन्द रहेको यस विद्यालय भोलि मिति [२०८२।०९।१७] गते बिहीबार देखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

अतः सम्पूर्ण विद्यार्थीहरूलाई तोकिएको समयमा विद्यालयको निर्धारित पोशाकमा उपस्थित हुन सूचित गरिन्छ। चिसोको मौसम भएकोले विद्यार्थीहरूलाई पूर्ण रूपमा न्यानो लुगा लगाएर विद्यालय पठाउनुहुन समेत अनुरोध छ।

सहयोगको लागि धन्यवाद।

मिति: [२०८२।०९।१६]

30/12/2025

आदरणीय अभिभावकज्यूहरू तथा विद्यार्थी भाइबहिनीहरू
अत्याधिक चिसो बढेको कारण इनरुवा नगरपालिकाले बिदा दिएको सन्दर्भमा हाम्रो विद्यालय पनि भोलि १६ गते पुष बुधबारको दिन बिदा हुने र अन्य दिन मौसममा सुधार आएमा विद्यालय खुल्ने व्यहोरा जानकारीका साथ अनुरोध गर्दछु।
विद्यालय प्रशासन

30/12/2025

नितान्त मेरो बिद्यालयका अभिभावकज्यु हरुका लागि
नमस्ते,
हिजो छोरा छोरी कतिबजे सुते हेर्नुभयो ?
बिहान कोचिङ जान उठेन, किन सोध्नु भयो ?
आज छुट्टी छ, सर आउनु हुन्न भन्यो बिद्यालयमा सोध्नुभयो ?
कपाल लामो भयो, गृहकार्य नगरी गयो, बिद्यालयबाट फोन आको होला, कलब्याक गरेर सोध्नुभयो ?
स्कुल बाट ढिलो घर पुग्यो ! कोचिङ अलिक बढी पढाइभयो भन्छ, बिश्वास गर्नुभयो ? अनि सरलाइ सोध्नुभयो ?
स्कुलको झोला फाल्ने बितिकै, प्रोजेक्ट छ भनेर घरबाट निस्कियो, नजाउ म स्कुलमा सोध्छु भन्नुभयो ?
आज नानिको मुड अलिक खराब छ, बिद्यालयमा नराम्रो काम गरेर सरको गाली खाएछ, सरलाई फोनबाटै नानिकै आगाडी गाली गर्नुभयो ?
बिद्यालयमा रोबोटिक्सको कार्यक्रम छ, रु. ५०० लाग्छ रे भन्यो नानिले, बिद्यालयलाई नचाहिदो काममा पैसा माग्ने भनी सराप्नु भयो ?
आज सनिवार साथिको जन्मदिनको पार्टी छ, रु. १००० चाहिन्छ, चुपचाप दिनु भयो ?

यो पढेपछि कतै मेरो कारणले मेरो नानी बिग्रीरहेकोछ भनी सोच्नुभयो कि बढ्ता जान्ने हुदो रहेछ भनी भन्नुभयो ?
# # # # साभार सामाजिक सञ्जालबाट # # #

19/12/2025

प्याब्सन इनरुवाले आयोजना गरेको नगर स्तरीय लोक नृत्य प्रतियोगितामा विद्यालयका तर्फबाट प्रतियोगी विद्यार्थीहरु !
जीतको शुभकामना !

08/12/2025

आज मङ्सिर २२ गते सोमबार २ बजे हुने क्रिकेट प्रतियोगिता निर्मला मेमोरियल स्कुल र सरस्वती मा .वि. बबिया बीच प्रतिस्पर्धा हुने

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dharan
56710

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00