School mathematics

School mathematics

Share

Mathematice may not teach you how add hapiness or subtract sorrows but it gives you hope that every

Photos from School mathematics's post 16/05/2026

SEE result of Dharan 2082.

16/05/2026

आदरणीय अभिभावक ज्युहरु, विद्यार्थी हरु,
SEE परिक्षाको नतिजा आएसङ्गै धरानमा स्कुल कलेज सन्चालकहरुको दशै सुरु भएको छ। धरानको केहि स्कुल कलेजले आम अभिभावकलाइ भ्रममा पार्ने हेतुले सस्तो प्रचार गरिरहेको देख्न र सुन्न पाइएको छ।
सचेत रहनुहोला। कक्षा 11/12 उच्च शिक्षाको महत्वपुर्ण जग हो। यो तहको बलियो आधार निर्माणले तपाईंको सन्तानको भबिस्य निर्धारण गर्नेछ।

भर्ना हुनु परिक्षा केन्द्र किनेर पास गरिदिन्छु भन्नेहरुले के कस्तो पढाउलान???? सोच्नुस्। उनिहरुले कस्तो शिक्षा दिन्छन???

50%100% छुट भन्नेहरुले कस्तो शिक्षक राखेका होलान? सबै छुट दिएसि फ्रीमा पढाउने शिक्षक कस्तो होलान ?? त्यो छुट घुमाएर ठग्ने तपाइहरुलाइ नै हो।
नबिर्सनुस , ब्यापारिले घाटा खाएर कहिले ब्यापार गर्दैन्।

उनिहरुको पुर्ब बिधार्थी कहा के गर्दैछन खोजी गरेर मात्र आफ्नो नानी सुम्पनु होला। खेलकुद मात्र सबै कुरा हैन बास्केट बल को पिल्लर मात्र देखाएर तपाईंको नानी रास्ट्रीय खेलाडि बन्दैन्।

कतिपय स्कुलका शिक्षक , बृड्ज कोर्स वालाहरुले कमिसन र खुवाइपिलाइमा बिधार्थी बेचिरहेका हुन सक्छन ।

त्यसैले सबै सचेत रहनुस है। राम्रो बुझेर , आफै हेरेर मात्र ब्यापारीको हातमा बच्चा सुम्पनुहोला।

11/05/2026
01/05/2026

सिमली सेउली गाडेर

संसारीमाईलाई भाकेर

पुर्खाको रीति साकेला

मनाउँला सिली नाचेर

सोई सोइँला हो सोई सोइँला

सोई ढोले सोई, अर्को ढोले खोई ?

01/05/2026

'बुद्धम् शरणम् गच्छामि'

01/05/2026

मजदुरको पसिना सुक्नु हन्दा पहिला उनिहरुले पारिश्रमिक पाउन।
मजदुर दिवसको शुभकामना ।

21/04/2026

VACANCY ANNOUNCEMENT

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Dharan