Public High School Primary Section Dharan-12 Sunsari Nepal

  • Home
  • Nepal
  • Dharan
  • Public High School Primary Section Dharan-12 Sunsari Nepal

Public High School Primary Section Dharan-12 Sunsari Nepal Don’t let yesterday take up too much of today.

शिक्षक अभिभावक गठन सम्बन्धी सूचना
02/10/2026

शिक्षक अभिभावक गठन सम्बन्धी सूचना

भोलि २०८३ आश्विन ९ गते शुक्रबार धरान उपमहानगरपालिका शिक्षा महाशाखाको सूचनाअनुसार विद्यालय बिदा रहनेछ। नर्सरीदेखि कक्षा १...
24/09/2026

भोलि २०८३ आश्विन ९ गते शुक्रबार धरान उपमहानगरपालिका शिक्षा महाशाखाको सूचनाअनुसार विद्यालय बिदा रहनेछ। नर्सरीदेखि कक्षा १० सम्म सञ्चालित मासिक परीक्षाको रुटिन अनुसार सोमबार हुने परीक्षा सोमबार नै सञ्चालन हुनेछ भने शुक्रबारको परीक्षाको समय पछि प्रकाशित गरिनेछ।

विद्यालय व्यवस्थापन समितिको शिक्षक प्रतिनिधि छनोट हुनुभएकोमा यस विद्यालयका निमावि शिक्षक एवं कक्षा ९ का संयोजक लोकेन्द्र...
17/09/2026

विद्यालय व्यवस्थापन समितिको शिक्षक प्रतिनिधि छनोट हुनुभएकोमा यस विद्यालयका निमावि शिक्षक एवं कक्षा ९ का संयोजक लोकेन्द्र राई सरलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।

Happy Childrens' Day
14/09/2026

Happy Childrens' Day

13/09/2026
यो वर्षको ६२ औँ बाल दिवस भव्यताका साथ सम्पन्न भएको छ। कक्षा ४ र ५ का विद्यार्थी भाइबहिनीहरूको आफूभित्र रहेको अन्तर्नित प...
12/09/2026

यो वर्षको ६२ औँ बाल दिवस भव्यताका साथ सम्पन्न भएको छ। कक्षा ४ र ५ का विद्यार्थी भाइबहिनीहरूको आफूभित्र रहेको अन्तर्नित प्रतिभा प्रस्फुटन गर्ने क्रममा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस्ता खालका कार्यक्रम समयसमयमा भइरहेको पनि छन्। भदौ २९ गते बाल दिवस भएतापनि विविध कारणले गर्दा बिदा भएकोले यो वर्षको बाल दिवस अगाडि नै मनाइएको हो । बाल दिवसको अवसरमा बालबालिकाहरूलाई शुभकामना दिनुहुँदै यस विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झा ज्यूले यस्ता प्रकारको कार्यक्रमहरू स्कुलमा भइरहेको र आगामी दिनहरूमा पनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने अझ थप कार्यक्रमहरू हुने जानकारी गराउनुभयो। मोबाइलको लतबाट छुटकारा लिएर बालबालिकाहरूले जङ्कफुटबाट पनि बच्नुपर्ने कुराहरू राख्दै यस्ता प्रकारका कार्यक्रममा विद्यार्थीहरुलाई सरिक हुनु पर्ने प्रेरणा दिँदै प्रधानाध्यापकले बाल दिवसको अवसरमा बालबालिकाहरूलाई मार्गदर्शन गराउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन मन्दिर धरान १६ ले आयोजना गरेको धरानभरिको सामुदायिक तथा संस्थागतको विद्यालयहरूको विभ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन मन्दिर धरान १६ ले आयोजना गरेको धरानभरिको सामुदायिक तथा संस्थागतको विद्यालयहरूको विभिन्न प्रतियोगिताहरूमा यस धरान १२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थी भाइबहिनीहरूले तपसिलका प्रतियोगिताहरूमा उत्कृष्ट स्थान ल्याई नगद पुरस्कार सहित विभिन्न पुरस्कारहरूबाट पुरस्कृत भएका छन् पुरस्कृत हुने भाइबहिनीहरूलाई बधाई छ।
१. वक्तृत्वकला प्रतियोगितामा -प्रथम स्थान (गीताश्री घिमिरे) २.हाजिर जवाफ प्रतियोगिता-दोस्रो स्थान
३. चित्रकला प्रतियोगितामा-तृतीय स्थान (मायुमी आचार्य
४. श्लोक वाचन प्रतियोगिता-जुनियर तह-तृतीय स्थान (गीताश्री घिमिरे)
५. श्लोक वाचन प्रतियोगिता-सिनियर तह-तृतीय स्थान (प्रेक्षा बास्कोटा)
६. वक्तृत्वकला प्रतियोगिता-तृतीय स्थान (औरिक पाण्डे)

Address

Dharan 12 Chatara Line
Dharan

Opening Hours

Monday 08:00 - 02:00
Tuesday 08:00 - 02:00
Wednesday 08:00 - 02:00
Thursday 08:00 - 02:00
Friday 08:00 - 11:30
Sunday 08:00 - 02:00

Telephone

+9779862181915

Website

Alerts

Be the first to know and let us send you an email when Public High School Primary Section Dharan-12 Sunsari Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Public High School Primary Section Dharan-12 Sunsari Nepal:

Shortcuts

Share

Category