14/11/2025
सतिसाले कृषि फर्म
986-0049554
केराबारी -५ सतिसाले
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from साबित्री मा बि पुर्ब बिद्यार्थी समुह, School, satisale, Dharan.
14/11/2025
सतिसाले कृषि फर्म
986-0049554
केराबारी -५ सतिसाले
06/04/2025
सतिसाले कृषि फर्म
केराबारी-५ सतिसाले
986-0049554
08/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ केराबारी-५,फुलबारी चोक, हाल धरान-५, देउराली निवासी श्री मनोज खजुम लिम्बु ज्युले रु.५,५५५/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
08/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ केराबारी-५,घेदुङ चोक निवासी यस बिद्यालयको पुर्व विद्यार्थी हाल केन्द्रिय फ्लोरिडा युनिभर्सिटी (USA) को प्रोफेसर तथा खोज बैज्ञानिक डा. नगेन्द्र ढकाल ज्युले रु.६०,४१०.५५/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
08/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ केराबारी-७,डाँगि निवासी यस बिद्यालयको एस.एल.सी. पहिलो ब्याच (२०४७) को विद्यार्थी हाल लोवा स्टेट आयोवा युनिभर्सिटी USA का प्रोफेसर डा. मान बस्नेत ज्युले रु.१,३०,०७८.८७/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
08/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ केराबारी-६ चम्पाखोली निवासी यस बिद्यालयको पुर्व विद्यार्थी हाल दक्षिण कोरिया श्री अनिल आले मगर ज्युले रु.११,५५५/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
07/01/2024
सबैमा जानकारी गराउन चाहान्छाै।
04/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगको लागि देश बिदेशमा रहनु हुने पुर्व विद्यार्थी तथा सहयोगी महानुभावहरु/दाताहरुलाइ Digital System मार्फत रकम सहयोग गर्न आधिकारिक बैंक खाता खोलिएको जानकारी गराउदछौ । साथै भोलिसम्ममा Bank QR पनि उपलब्ध गराइनेछ ।
03/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ धरान-१५,श्याम चोक निवासी,यस बिद्यालयको पुर्व विद्यार्थी (हाल यु.के.) श्री रत्न राई (बाचु) ज्युले रु. २५,०००/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
03/01/2024
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ केराबारी-५,यस बिद्यालयको पुर्व विद्यार्थी (हाल इराक कुर्दिस्तान) श्री सुर्जित थेगिम लिम्बु ज्युले रु. २५,५५५/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।
26/12/2023
जानकारी सम्बन्धि सुचना
25/12/2023
यस बिद्यालयको स्वर्ण महोत्सव-२०८० भव्यताका साथ आयोजना सहयोगार्थ साना किसान कृषि सहकारी संस्था लि.पाटी केराबारी-१ मोरङबाट रु. ३०१११,/- सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद ।