Public High School Alumni Association, Nepal

Public High School Alumni Association, Nepal Public High School was established in 1946 August 07 in Dharan. Please all alumni connect. thanks

Public high school has many thousand students many has achieved excellence at national and regional level.

16/09/2023

बजारमा हरेक सामानको मूल्य चुल्हिएर महङ्गीले डाँडा काटेको छ।नागरिकहरुको चुलोमा आगो बाल्ने अवस्था छैन तर सबै पाटीहरु तै-चुप मै-चुपको अबस्थामा छ। देशमा सरकार छ भने बजार अनुगमन त गर।

आज भदौ २८ गते कुशेअौंसी तथा संविधानसभा अध्यक्ष सुभाष नेम्वाङको शोकदिवस।हामी भने जानकी चोकमा रहेको जानकी माताको त्रि-कोणि...
14/09/2023

आज भदौ २८ गते कुशेअौंसी तथा संविधानसभा अध्यक्ष सुभाष नेम्वाङको शोकदिवस।
हामी भने जानकी चोकमा रहेको जानकी माताको त्रि-कोणिय मुर्तिको फण्डिसनमा रङ्रोगन गर्ने चटारोमा।
असोज-१ गते हिन्दु नारीहरुको महान चाडपर्व हरितालिका तिजको व्रत बस्ने दिन, बिहानको ११ बजे देखि यसै चोकमा ब्रतालु आमा,दिदी बहिनीहरु,भाउजू,बुहारीहरु भेलाभै पुजापाठका साथै तिजभाका का गीतमा नाचगान र रमाइलो गरिने भएकाले सम्पूर्ण जानकी सामुदायिक टोल सुधार समितिका पदाधीकारीहरु, सदस्यज्यूहरु, आजिवनसदस्यहरु,आमा,दिदीबहिनी,भाउजू,बुहारी सम्पूर्ण टोलबासी दाजुभाइ ,छिमेकी टोलका आमादिदीबहिनीहरु सबैमा हार्दिक निमन्त्रणामा गर्दछौं ।

जीवनका हरेक आरोह-अवरोह पार गर्दै आजका दिन देखि ६० अौं बसन्तमा प्रबेश गरिएछ।करोडौं करोड धन्यवाद मेरा ती जन्म दिने मातापित...
07/09/2023

जीवनका हरेक आरोह-अवरोह पार गर्दै आजका दिन देखि ६० अौं बसन्तमा प्रबेश गरिएछ।करोडौं करोड धन्यवाद मेरा ती जन्म दिने मातापितालाई जसको प्रेरणाले मलाई संघर्षसिल , मेहनती र स्वाबलम्बी बन्ने शिक्षा दियो।

पराजुली समाज नेपाल,जिल्ला समिति सुनसरीका अध्यक्ष एवम् समाजसेवी श्री सन्तोष पराजुलीलाई जन्मदिनको करोडौं करोड शुभकामना छ।
02/09/2023

पराजुली समाज नेपाल,जिल्ला समिति सुनसरीका अध्यक्ष एवम् समाजसेवी श्री सन्तोष पराजुलीलाई जन्मदिनको करोडौं करोड शुभकामना छ।

मेरा परम मित्र एवम्  श्री भगवती आधारभूत बिद्यालय धरान १६ का शुभचिन्तक धरान १६ कामना टोल सुधार समितिका पूर्व अध्यक्ष समाज...
29/08/2023

मेरा परम मित्र एवम् श्री भगवती आधारभूत बिद्यालय धरान १६ का शुभचिन्तक धरान १६ कामना टोल सुधार समितिका पूर्व अध्यक्ष समाजसेवी श्री पर्शुराम लिम्बू ज्यूको ममतामयी माताको ८२ बर्षको उमेरमा हिजो देहावसान भएको खवरले अत्यन्तै स्तब्ध र दुखि भएक‍ो छु।आमाको आत्माको चिर शान्तिको कामनासाथ बैकुण्ठ गमन होस भन्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु ।

धरान उपमहानगरपालिका १६ नं. वडाका वडा-अध्यक्ष तथा बरिस्ठ समाजसेवी श्री मुरारीप्रसाद भट्टराईको आज पर्नगएको जन्म दिनको सु-अ...
26/08/2023

धरान उपमहानगरपालिका १६ नं. वडाका वडा-अध्यक्ष तथा बरिस्ठ समाजसेवी श्री मुरारीप्रसाद भट्टराईको आज पर्नगएको जन्म दिनको सु-अवसरमा शु-स्वास्थ्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना अध्यक्ष ज्यू।

हाम्रो श्री भगवती आधारभूत बिद्यालय धरान १६ को कक्षा ३ का मेघावी छात्र कैलाश राईको हिजो २०८०/०४ /३० गतेका दिन असामयिक निध...
15/08/2023

हाम्रो श्री भगवती आधारभूत बिद्यालय धरान १६ को कक्षा ३ का मेघावी छात्र कैलाश राईको हिजो २०८०/०४ /३० गतेका दिन असामयिक निधनको खवरले अत्यान्तै दु:खी र मर्मामहित भएका छौं। दु:खको यस घडिमा मृतक भाइ कैलाशको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना ब्याक्त्त गर्दछौं।

बिद्यालय परिवार
श्री भगवती आधारभूत बिद्यालय ,धरान - १६

भारतिय कमेडी शो  का कलाकार कपिल शर्माका साथ मेरो कान्छो छोरो अलंकार। लेखपढ गर ,घुमफिर पनि गर अनि केही मस्ती पनि गर तर आफ...
14/08/2023

भारतिय कमेडी शो का कलाकार कपिल शर्माका साथ मेरो कान्छो छोरो अलंकार। लेखपढ गर ,घुमफिर पनि गर अनि केही मस्ती पनि गर तर आफ्नोे देशको माटोलाई कहिलै नबिर्स । नेपाल छ र पो हामी नेपाली।

लामो समय देखि चिर-परिचित, खानेपानी संस्थानका पूर्व कर्मचारी,मिलनसार,समाजसेवी मित्र मोहन श्रेष्ठको निधनले अत्यन्तै दु:खी ...
11/08/2023

लामो समय देखि चिर-परिचित, खानेपानी संस्थानका पूर्व कर्मचारी,मिलनसार,समाजसेवी मित्र मोहन श्रेष्ठको निधनले अत्यन्तै दु:खी बनाएको छ।मित्रको आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

अच्युत पराजुली
अध्यक्ष

जानकी सामुदायिक टोल सुधार समिती,धरान १३

29/07/2023

जाती,धर्म र सम्प्रदायलाई लिएर द्वन्द्व स्रिजना गर्नु,द्वन्द्व गर्न उक्साउनु र जानीनजानी जिम्वेवार ब्यक्तिहरु त्यसमा सहभागी हुनु भयावय बिषय हो।
कृपया हामी सबै यसप्रति सचेत,सतर्क र सजग बनौं।

मेरा अत्यन्तै शुभचिन्तक , हामी सबैका प्रेरणाका श्रोत ,सबैको हित र भलो चिताउँने , नेपाली भाषा र साहित्यका विद्वान प्रा.डा...
28/07/2023

मेरा अत्यन्तै शुभचिन्तक , हामी सबैका प्रेरणाका श्रोत ,सबैको हित र भलो चिताउँने , नेपाली भाषा र साहित्यका विद्वान प्रा.डा. श्री खेम प्रसाद दहाल सरको आज पर्न गएको जन्मदिनमा उहाँको शु-स्वास्थ्य , दिर्घायु र आरोग्यताको कामना गर्दै अझ नेपाली साहित्यको बिकास र साहित्य सृजना बृद्दिको कामना गर्दछु।

मेरा पूर्व बिद्यार्थी गंगा बहादुर भण्डारीको निधनले स्तब्ध बनाएको छ। उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त पर...
27/07/2023

मेरा पूर्व बिद्यार्थी गंगा बहादुर भण्डारीको निधनले स्तब्ध बनाएको छ। उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु।

Address

Chatara Line, Dharan 12
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Public High School Alumni Association, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category