Sewa Japanese Language Institute

Sewa Japanese Language Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sewa Japanese Language Institute, School, Putaliline, Dharan, Dharan.

Photos from Sewa Japanese Language Institute's post 14/04/2019

SEWA JAPANESE LANGUAGE INTITUTE'S PICNIC PROGRAM IN TINJURE TERATHUM WITH FOUNDER, TEACHERS & STTUDENTS.
2075/12/30

Photos from Sewa Japanese Language Institute's post 31/03/2019

#जापानीज #भाषा
Working Visa/ Student Visa मा जापान जान चाहानेहरूको लागि जापनबाट उच्च शिक्षा हासिल गरि आउनु भएको दक्ष तथा अनुभवी शिक्षकहरूबाट JLPT/ NAT N5/N4 Level को कोर्षहरू धमाधम सञ्चालन भइरहेको हुदा भाषा सिक्न चाहाने इच्छुक महानुभाबहरूले यथासिघ्र सम्पर्क गरी सिट सुरक्षित गर्नुहोस् सिट सिमित छ ।
कक्षा हुने समय : बिहान ५ बजेदेखि बेलुका ७ बजे सम्म ।
#हाम्रो_सेवाहरु:
१ Audio तथा video प्रणालीबाट आध्यापन गराईने
२ कमजोर बिधार्थीहरुलाई थप समय दिएर आध्यापन गराईने
३ प्रत्येक हप्तामा बिधार्थीको प्रगति मुइल्याल्कनको लागि class test गराईने
४ Group मा आउने बिधार्थीहरुलाई बिशेष छुट दिइने
५ Book तथा Meaning Book Free मा उपलव्ध गराइन्छ
६ र को पनि व्यबस्था गरीएको छ

#सेवा #जापानीज #ल्याङ्ग्वोज #सेन्टर
धरान ९ पुतली लाइन
नबोदित मेडिकल हलको माथि तेस्रो तला
सम्पर्क नंबर : ९८०८९८५४६३/ ९८१५३८८५११/ ९८४२१६५७९८

10/03/2019

#जापानीज #भाषा
Working Visa/ Student Visa मा जापान जान चाहानेहरूको लागि जापनबाट उच्च शिक्षा हासिल गरि अाउनु भएको दक्ष तथा अनुभवी शिक्षहरूबाट JLPT/ NAT N4/ N5 Level को कोर्षहरू धमाधम सञ्चालन भइरहेको हुदा भाषा सिक्न चाहाने इच्छुक महानुभाबहरूले यथासिघ्र सम्पर्क गरी सिट सुरक्षित गर्नुहोस् सिट सिमित छ ।
कक्षा हुने समय : बिहान ५ बजेदेखि बेलुका ७ बजे सम्म ।

#सेवा #जापानीज #ल्याङ्ग्वोज #सेन्टर
धरान ९ पुतली लाइन
नबोदित मेडिकल हलको माथि तेस्रो तला
सम्पर्क नंबर : ९८०८९८५४६३/ ९८१५३८८५११/ ९८४२१६५७९८

Photos from Sewa Japanese Language Institute's post 10/02/2019

सेवा japanese language institute dharanma

Photos from Sewa Japanese Language Institute's post 10/02/2019

Sewa japanij language institute dharanma

08/02/2019

जापानिज भाषाको लागि सेवालाई सम्झनुहोस ......
लामो समय जापानमा अध्ययन गरेर अाउनु भएको दक्ष तथा अनुभवी शिक्षहरूदृरा जापानिज भाषा अध्यापन भइरहेको छ । भाषा सिक्न चाहाने इच्छुक महानुभाबहरूले तुरुन्त सम्पर्क गर्नु होला सिट सिमित छ।
कक्षा हुने समय : बिहान, दिउसो र बेलुका ।

24/01/2019

सेवा जापानिज ल्याङ्ग्वोज इन्स्टिच्युट धरान ९ पुतली लाइनमा लामो समय जापान बसेर आउनु भएको शिक्षकहरू बाट जापानीज भाषा कक्षा धमाधम सञ्चालन भैरहेको हुँदा इच्छुक महानुभाबहरूमा सम्पर्कको लागि ........

24/01/2019

सेवा जापानिज ल्याङ्ग्वोज इन्स्टिच्युट धरान ९ पुतली लाइनमा लामो समय जापान बसेर आउनुभएको दक्ष तथा अनुभबी शिक्षकहरूबाट जापानिज भाषा कक्षा धमाधम सञ्चालन भैरहेको हुँदा सिक्न चाहानु हुने इच्छुक महानुभाबहरूमा सम्पर्कको लागि अनुरोध गर्दछौ ।

13/01/2019
Photos from Sewa Japanese Language Institute's post 13/01/2019

#के_तपाई_जापान_जाने_सोचमा_हुनुहुन्छ ?
यदी तपाई जापान जाने सोचमा हुनुहुन्छ भने शिप तालिम सहीतको भाषा कक्षा पूर्वको सुन्दर नगरी धरानको Sewa Japanese Language Institute मा धमाधम भैरहेको छ |
हाम्रो विशेषताहरु
✔ १२ बर्ष जापान बसी नेपाल आउनुभै जापानीज भाषा आध्यापन गर्दै आउनुभएका दक्ष तथा आनुभवी शिक्षक बाट आध्यपन भैरहेको
✔ शान्त बाताबरणमा कक्षा संचालन भैरहेको
✔ ३ महीनाको भाषा आध्यापन पछि शिप तालिम सहीतको भाषा कक्षाको ब्यबस्था गरिएको
✔ ६ महीनामा जापान जान योग्य बनाउने

For more information
Contact No: 9808985463 | 9842165798 | 9862131499
Dharan-9, Putali line

Want your school to be the top-listed School/college in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Putaliline, Dharan
Dharan