Sainik Awasiya Mahavidyalaya, Dharan

Sainik Awasiya Mahavidyalaya, Dharan This is the official page of Sainik Awasiya Mahavidyalaya, Dharan, Sunsari unlike other unauthorized and unofficial pages with the name.
(1)

IEMIS Code: 060180094

25/08/2026
प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा आउटिङ्ग (इच्छुक विद्यार्थी/अभिभावकका लागि मात्र) सम्बन्धी सूचना !
25/08/2026

प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा आउटिङ्ग (इच्छुक विद्यार्थी/अभिभावकका लागि मात्र) सम्बन्धी सूचना !

कक्षा ९ का विद्यार्थीहरूको भेडेटार र नमस्ते झरना यात्रा सम्पन्न!आज मिति २०८३ साल भदौ ५ गते शुक्रबार कक्षा ९ अध्ययनरत विद...
21/08/2026

कक्षा ९ का विद्यार्थीहरूको भेडेटार र नमस्ते झरना यात्रा सम्पन्न!

आज मिति २०८३ साल भदौ ५ गते शुक्रबार कक्षा ९ अध्ययनरत विद्यार्थीहरूले 'Learn with Fun' कार्यक्रम अन्तर्गत धनकुटा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल भेडेटार र आकर्षक नमस्ते झरना को शैक्षिक तथा पुनर्ताजगी भ्रमण गरेका छन्।

यस भ्रमणले विद्यार्थीहरूलाई प्राकृतिक सौन्दर्यसँग नजिक बनाउने मात्र होइन, भूगोल तथा वातावरणीय अध्ययनमा समेत प्रत्यक्ष अनुभव लिने अवसर दिएको छ। विद्यार्थीहरूले भेडेटारको चिसो मौसमको आनन्द अनुभूति गर्दै हरियाली र डाँडाकाँडाको दृश्यावलोकन गरी रमाइलो समय बिताए भने भेडेटारबाट करिब ८ किलोमिटरको दुरीमा पर्ने नमस्ते झरनाको मनमोहक र रोमाञ्चक दृष्यले उनीहरूलाई थप उत्साह र आनन्द प्रदान गर्‍यो।

महाविद्यालयको आयोजनामा सम्पन्न भएको आजको भ्रमणमा सहायक व्यवस्थापकीय अधिकृत, सेनानी राधिका विष्ट, शिक्षकहरू कृष्ण प्रसाद रिमाल, लेखजङ्ग घिमिरे, जिज्ञासु प्याकुरेल, दिपेश कर्ण, रोशनी श्रेष्ठ र साजन राई लगायत सैनिक तथा गैर सैनिक कर्मचारीहरूको अभिभावकीय सहभागिता रहेको थियो ।

On the 2nd of Bhadra, 2083, SAMD held a spelling contest among students of grades VIII and IX. Here are a few highlights...
19/08/2026

On the 2nd of Bhadra, 2083, SAMD held a spelling contest among students of grades VIII and IX. Here are a few highlights from the competitive event.

भावपूर्ण श्रद्धाञ्जली
11/08/2026

भावपूर्ण श्रद्धाञ्जली

Opportunity knocks!
05/08/2026

Opportunity knocks!

जरुरी सूचना !
04/08/2026

जरुरी सूचना !

कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरूका लागि जरूरी सूचना ।
24/07/2026

कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरूका लागि जरूरी सूचना ।

SAMD organized an Art and Drawing competition for students in grades 9 to 12 with the theme ‘Nepal through my eyes’.Here...
20/07/2026

SAMD organized an Art and Drawing competition for students in grades 9 to 12 with the theme ‘Nepal through my eyes’.

Here are some snaps taken at the event. Best wishes to all!

विद्यार्थीहरूको साहित्यिक तथा मिडिया क्लबले मासिक रूपमा प्रकाशन गर्ने विद्यार्थी पत्रिकाको सातौँ अंक (Vol.7, Ashad)
20/07/2026

विद्यार्थीहरूको साहित्यिक तथा मिडिया क्लबले मासिक रूपमा प्रकाशन गर्ने विद्यार्थी पत्रिकाको सातौँ अंक (Vol.7, Ashad)

Address

Fushre
Dharan
977

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97725531155

Alerts

Be the first to know and let us send you an email when Sainik Awasiya Mahavidyalaya, Dharan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sainik Awasiya Mahavidyalaya, Dharan:

Shortcuts

Share

Category