12/05/2026
Manufacture Results out!!
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ। उत्तीर्ण हुने व्यक्तिहरूको नामावली हेर्न कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉साथै अनुतीर्ण हुनु हुने विधार्थीहरुले पनि हिम्मत नहारि फेरि आउदो परीक्षाको तयारी गर्न आग्रह गर्दछौ।।
🇰🇷🇯🇵
06/04/2026
06/04/2026
06/04/2026
03/04/2026