Shree Gyanodaya Secondary School Dharan 11,Sunsari

Shree Gyanodaya Secondary School Dharan 11,Sunsari please let me prepare cover letter. it is unable to prepare lockdown.

शिक्षक आवश्यकता सम्वन्धि सूचना।
26/09/2026

शिक्षक आवश्यकता सम्वन्धि सूचना।

यस विद्यालयमा रहेकाे रिक्त मा. वि. द्वितीय (उ. मा वि.) करार नेपाली विषयकाे मिति २०८२/०९/१७ र २०८३/०३ /२२ मा प्रकाशित विज...
26/09/2026

यस विद्यालयमा रहेकाे रिक्त मा. वि. द्वितीय (उ. मा वि.) करार नेपाली विषयकाे मिति २०८२/०९/१७ र २०८३/०३ /२२ मा प्रकाशित विज्ञापनमा दरखास्त दिन हुने सम्पूर्ण व्यक्तिहरूकाे परीक्षा मिति सम्वन्धि सूचना ।
परीक्षा मिति २०८३/०६/१२
समय ११:०० वजे दिउसाे
स्थान: धरान उपमहानगरपालिकाकाे कार्यालय

प्राकृतिक प्रकाेपकाे कारण मिति२०८३/०६/०९ गते शुक्रवार धरान उपमहानगरपालिकाले विद्यालय छुट्टि दिइएकाे  सुचना ।
24/09/2026

प्राकृतिक प्रकाेपकाे कारण मिति२०८३/०६/०९ गते शुक्रवार धरान उपमहानगरपालिकाले विद्यालय छुट्टि दिइएकाे सुचना ।

मिति २०८३/०५/२३ मा Gen-Z सहिद दिवसकाे सार्वजनिक विदा नेपाल सरकारले दिएकाले विद्यालय छुट्टि रह्न्ने छ।
07/09/2026

मिति २०८३/०५/२३ मा Gen-Z सहिद दिवसकाे
सार्वजनिक विदा नेपाल सरकारले दिएकाले विद्यालय छुट्टि रह्न्ने छ।

यस श्री ज्ञानोदय मा‍ वि धरान ११ सुनसरीमा कार्यरत शिक्षक श्री उर्मिला कुमारी राईको ममतामई आमाको मिति २०८३ साउन २८ गते १०१...
14/08/2026

यस श्री ज्ञानोदय मा‍ वि धरान ११ सुनसरीमा कार्यरत शिक्षक श्री उर्मिला कुमारी राईको ममतामई आमाको मिति २०८३ साउन २८ गते १०१ वर्षकाे उमेरमा असमायिक निधन भएकाले मृतक आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजन प्रति हार्दिक समवेदना ।

13/08/2026

आदरणिय अभिभावकहरूज्यू।

मिति २०८३/०४/२९ गते शुक्रवारका दिन मिति २०८३/०३/२५ देखि ३२ सम्म संचालन भएकाे कक्षा १ देखि १० काे प्रथम त्रैमासिक परीक्षाको नतिजा वितरण गरिने भएकाले आफ्ना नानीवावुहरू सहित विद्यालयमा उपस्थिति भए नतिजा वुझिलिनुहुन साथै आवश्यक राय सुझाव लिन र दिनु हुन विनम्र अनुराेध छ।
वितरण समय: १०:३० देखि २ वजेसम्म मात्र ।

श्री ज्ञानाेदय मा वि धरान ११ सुनसरी।

10/08/2026

🗳️ Voting Lines Now Open for C.NO. 18 (GIRLS CATEGORY) - AISHWARYA LIMBU!
C.NO. १८ (बालिका विधा) - ऐश्वर्या लिम्बू को लागि भोटिङ लाइन खुल्ला भएको छ! 👑✨

The stage is set, the spotlight is waiting — and now, it’s your chance to show your support! JUNIOR MR. & MISS DHARAN IDOL 2026 (SEASON 2) has officially opened its voting lines.
मञ्च तयार छ, र अब तपाईँको एक भोटले प्रतियोगीलाई सफलताको नजिक पुर्याउन सक्छ! JUNIOR MR. & MISS DHARAN IDOL 2026 (SEASON 2) को भोटिङ लाइन आधिकारिक रूपमा खुल्ला भइसकेको छ।

Support AISHWARYA LIMBU (Junior Miss) to help her win the Voting Star title and earn a direct spot in the Top 10! Every vote counts towards her journey. 👸🏆
आफ्नो मनपर्ने प्रतियोगी ऐश्वर्या लिम्बू लाई भोट गरी भोटिङ स्टार (Voting Star) उपाधि जित्न र टप १० (Top 10) मा स्थान सुरक्षित गर्न सहयोग गर्नुहोस्!

━━━━━

🔹 How to Vote? / कसरी Vote गर्ने?

👉 Option 1: Scan & Pay via QR Code / QR Code स्क्यान गरेर भोट गर्नुहोस्

Use any mobile banking app to scan the QR code on the poster and cast your votes.
पोस्टरमा रहेको QR कोड Scan गरेर कुनै पनि Mobile Banking App बाट भोट दिन सकिन्छ।

Vote as many times as you like: 💰 Rs. 10 = 1 Vote (Make sure the total amount is divisible by 10).
जति चाहनुहुन्छ, त्यति पटक Vote गर्न सकिन्छ: 💰 १० रुपैयाँ = १ Vote (रकम १० ले भाग जाने हुनुपर्छ)।

━━━━━

👉 Option 2: Vote Online via zeenoPay / zeenoPay बाट Online भोट गर्नुहोस्

🌐 Step 1: Visit the official voting platform at zeenopay.com (in Google Chrome) or download the zeenoPay App.
🌐 चरण १: zeenopay.com (Google Chrome मा) खोल्नुहोस् वा zeenoPay App डाउनलोड गर्नुहोस्।

✅ Step 2: Select "Junior Mr. & Miss Dharan Idol 2026" and tap Get Started.
✅ चरण २: "Junior Mr. & Miss Dharan Idol 2026" छान्नुहोस् र Get Started मा क्लिक गर्नुहोस्।

👤 Step 3: Browse the list and choose AISHWARYA LIMBU (C.NO. 18 - Girls).
👤 चरण ३: मनपर्ने प्रतियोगी AISHWARYA LIMBU छान्नुहोस्।

🔢 Step 4: Select the number of votes you want to give.
🔢 चरण ४: कति Vote दिने भनेर छान्नुहोस्।

💳 Step 5: Complete the payment — your votes are counted instantly!
💳 चरण ५: Payment पूरा गर्नुहोस् — तपाईँको भोट तुरुन्तै Count हुन्छ!

━━━━━

📍 Voting is open for supporters from Nepal, India, and abroad.
📍 नेपाल, भारत, र विदेशबाट पनि सजिलै भोट गर्न सकिन्छ।

🎯 Don’t wait — cast your vote NOW and help AISHWARYA LIMBU move one step closer to the crown! ❤️
📢 अब पर्खिनु पर्दैन — आजै Vote गर्नुहोस् र ऐश्वर्या लिम्बू लाई भोटिङ स्टार उपाधि जित्न सहयोग गर्नुहोस्! ❤️

━━━━━

🔗 Vote Now: zeenopay.com

📲 Download the App:
• Google Play Store: https://play.google.com/store/apps/details?id=com.zeeno.pay.app
• Apple App Store: https://apps.apple.com/in/app/zeenopay/id6747638677

२०८३ साउन २ र ३ गते संचालन भएको कक्षा १२ को मौका परीक्षाको नतिजामा उतीर्ण हुने विद्यार्थीहरुको नामावली।
06/08/2026

२०८३ साउन २ र ३ गते संचालन भएको कक्षा १२ को मौका परीक्षाको नतिजामा उतीर्ण हुने विद्यार्थीहरुको नामावली।

मिति २०८३ असार १ देखि ७ सम्म भएको एस इ इ पूरक परीक्षाको नतिजा अनुसार सफल विद्यार्थीहरुको नामावली
07/07/2026

मिति २०८३ असार १ देखि ७ सम्म भएको एस इ इ पूरक परीक्षाको नतिजा अनुसार सफल विद्यार्थीहरुको नामावली

Address

Dharan

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gyanodaya Secondary School Dharan 11,Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyanodaya Secondary School Dharan 11,Sunsari:

Shortcuts

Share

Category