लाखे नाच
श्री रणदेवी आधारभूत विद्यालय - धरान ६, पानवारी
सबैका लागि शिक्षा।📖🖊️
सम्पुर्ण विद्यार्थी,अभिभावक तथा शिक्षक कर्मचारीज्यूहरू मिति २०८३/०४/१७ गते आईतबार वर्षे विदा समाप्त भएको जानकारी गराउदै भोलि मिति २०८३/०४/१८ गते सोमबार देखि नियमित पठन पाठन सन्चालन हुने जानकारी गराईन्छ ।
यस विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरु तथा अभिभावक ज्यू हरुमा धरान उ.म.न.पा.बाट निर्णय भए अनुसार साउन -१ गते देखि साउन -१५ गते सम्म गर्मी तथा बर्खे बिदा हुने र साउन १६र १७ गते शनिबार र आइतबार बिदा हुने भएकोले साउन १८ गते सोमबार देखि साविक कै समयमा विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ ।साथै विद्यार्थीहरुलाई गर्मी बिदाको लागि दिइएको गृहकार्य अभिभावकहरुको समेत सहयोगमा गराउनुहुन हार्दिक अनुरोध गर्दछौ ।
08/07/2026
आजबाट शुरु =२०८३ को प्रथम त्रैमासिक परीक्षामा सहभागी कक्षा -४/५ का विद्यार्थीहरु
नानीहरु सिकाइको अभ्यास गर्दै
29/06/2026
जन्मदिनको शुभकामना सरिना लिम्बू कक्षा -५
संगीतिक शुक्रबार
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Dharan-6, Panbari, Pokhara Tole
Dharan